अमर खड्का अमर खड्का
सुनसरी–३ मा एमाले र कांग्रेसलाई पछाडि पार्दै रास्वपाको सुरुवाती अग्रता
निर्वाचन विशेष
Clock २२ फागुन २०८२ | १ मिनेट पाठ
सुनसरी–३ मा एमाले र कांग्रेसलाई पछाडि पार्दै रास्वपाको सुरुवाती अग्रता
सुनसरी क्षेत्र नं.३ मा सुरुवाती मतगणनामा रास्वपा उम्मेदवार अशोक चौधरीले अग्रता कायम गरेका छन्।
Whatsapp
सुनसरी-२ मा ११:३० बजेबाट मतगणना सुरु हुने
निर्वाचन विशेष
Clock २२ फागुन २०८२ | १ मिनेट पाठ
सुनसरी-२ मा ११:३० बजेबाट मतगणना सुरु हुने
सुनसरी क्षेत्र नं. २ मा अब केही बेरपछि ११:३० बजेबाट मतगणना हुने भएको छ।
Whatsapp
सुनसरी-३ मा मतगणना सुरु
निर्वाचन विशेष
Clock २२ फागुन २०८२ | १ मिनेट पाठ
सुनसरी-३ मा मतगणना सुरु
सुनसरी क्षेत्र नं. ३ मा अहिले ८ः२० बजेबाट मतगणना सुरु भएको छ।
Whatsapp
अब चुनिने व्यक्तिले जनताको म्यानडेट अनुसार काम गर्नुपर्छ : हर्क साम्पाङ्
राजनीति
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
अब चुनिने व्यक्तिले जनताको म्यानडेट अनुसार काम गर्नुपर्छ : हर्क साम्पाङ्
'निर्वाचनमा जसलाई चुन्यो, त्यो व्यक्तिले जनताको म्यानडेट अनुसार काम गर्नुपर्छ । अब देशमा सुशासन आउन सकेको होस्, विकास हुन सकेको होस् र स्वाधीन देश होस्', भिडियो लाइभमार्फत उनले भने ।
Whatsapp
सुनसरीमा ५५ प्रतिशतभन्दा बढी मत खस्यो
राजनीति
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
सुनसरीमा ५५ प्रतिशतभन्दा बढी मत खस्यो
कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेकोमा ५५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
Whatsapp
सुनसरीमा ५५ प्रतिशतभन्दा बढी मत खस्यो
राजनीति
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
सुनसरीमा ५५ प्रतिशतभन्दा बढी मत खस्यो
कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेकोमा ५५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
Whatsapp
सुनसरीमा खस्यो २५ प्रतिशत मत
राजनीति
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
सुनसरीमा खस्यो २५ प्रतिशत मत
सुनसरीमा दिउँसो १२ बजेसम्म २५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
Whatsapp
सुनसरीमा १० प्रतिशत मत खस्यो
राजनीति
Clock २१ फागुन २०८२ | १ मिनेट पाठ
सुनसरीमा १० प्रतिशत मत खस्यो
सुनसरीमा ९ बजेसम्म १० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
Whatsapp
चुनाव बहिष्कार अभियानमा संलग्न तीन जना पक्राउ
समाज
Clock १७ फागुन २०८२ | १ मिनेट पाठ
चुनाव बहिष्कार अभियानमा संलग्न तीन जना पक्राउ
प्रहरीले चुनाव विरोधी गतिविधी गर्ने समूहलाई निगरानी गर्न एक सातादेखि विशेष टोली परिचालन गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस