सुनसरीमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भोक्राहा नरसिंह गाउँपालिका ८ को जामिया जियाउल उलुम मदरसाको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये पीसीआर टेस्ट गर्दा सात जना संक्रमित पाइएको जिल्ला...
सुनसरीमा तीन जनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । सोमबार र मंगलबार सार्वजनिक भएको नजिता अनुसार इटहरीका एक जना १८ वर्षे युवक, गढी गाउँपालिका वडा नं. १ का २८ वर्षे र एक जना सशस्त्र प्रहरी जवा...
जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीले मंगलबार जिल्ला अदालत सुनसरीमा आत्म–समर्पण गरेलगतै उनलाई झुम्का कारागार चलान गरिएको छ।
कोसी राजमार्गअन्तर्गत सुनसरी–मोरङ जोड्ने ६ लेन सडक, त्यसमाथि पनि विराटनगर महानगर आउजाउ गर्ने मुख्य मार्गमा पर्ने दुहवीस्थित बुढी खोला पुल अघिल्लो बर्खाको बेला उच्च खतरामा परेको थियो।
आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने योजनासहित माघ १९ देखि २९ गतेसम्म कोसी टप्पु वन्यजन्तु आरक्षमा चरा र अर्ना महोत्सव आयोजना गर्न लागिएको हो।
जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको शुक्रबार जिल्ला अदालतमा बयान लिने क्रममा अदालत परिसरबाहिर उनको पक्ष र विपक्षमा प्रदर्शन गरिएको छ।