मेची राजमार्गको इलाम–बिर्तामोड तथा इलाम–फिदिम रुटमा २२ प्रतिशत तथा राजमार्गबाहेकका सडक रुटको भाडादर १५ प्रतिशतले बढेको छ। तर, मेची राजमार्गबाहेकका सडकको चाहिँ अवस्था अध्ययन गरी एक महिनापछि भाडादर पुनर...
झापाको बेलडाँगी शिविरका भुटानी शरणार्थीको हत्यामा संलग्न आरोपमा प्रहरीले ९ जनालाई पक्रेको छ। पक्राउ परेकाहरूलाई इलाम प्रहरीले आज (शुक्रबार) बिहान सार्वजनिक गरेको छ।
मेची राजमार्गको झापासँगको सीमा जोरकलशदेखि पाँचथरसँगको सीमा राँके बजारसम्म करिब ९० किलोमिटरमा दर्जन हाराहारी साना–ठूला बजार छन्। ती बजार क्षेत्रमा सवारीसाधन पार्किङ राजमार्गमै भइरहेको छ। कतिपय बजारमा र...
जिल्लाको रोङ गाउँपालिका पनि ठूलो काम गरेर होइन, फरक काम गरेर किसानको नजिकको सरकार ‘अनुभूत’ गराउन खोज्दैछ। र, गाउँपालिकाले अहिले फरक कार्यक्रम ल्याएको छ– गुन्द्रुक उत्पादनमा अनुदान र बजारीकरणका लागि ब्...
उनले मतदाता चाहिँ तिनै नेतालाई सधैं जिताएर पछुताइरहेको बताए। ‘यिनै नेताका कारण देशको ऋण बढेको छ, घुुस, कमिसन बढेर देशै कंगाल हुन लागिसकेको छ,’ लिङ्देनले भने, ‘अझै पनि उनीहरूलाई नै भोट दिएर के देश विका...
सूर्याेदय नगरपालिकालाई ‘बालमैत्री स्थानीय शासनयुक्त र बालश्रममुक्त’ पालिका घोषणा गरिएको छ। यो घोषणासँगै सूर्याेदय नगर अब १ नम्बर प्रदेशकै तेस्रो र इलामको पहिलो बालमैत्री स्थानीय शासनयुक्त पालिका बनेको...