इलामको माङ्सेबुङ गाउँपालिका-५, लारुम्बामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन्। मान्छे नभएको घरबाट विद्युत् सर्ट भइ सुरु भएको आगलागीमा मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।
इलामको देउमाई नगरपालिकाले ‘प्राकृतिक स्रोत कृषि र पर्यटन: समृद्ध देउमाई हाम्रो अभियान’ लक्ष्यसहित आउँदो आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ।
वर्षाैंदेखि अवैध रूपमा निर्यात भइरहेको तरकारी इस्कुसले अब भारतीय बजारमा वैधता पाएको छ । इलामका पूर्वी सीमाबाट बर्सेनि लाखौं रुपैयाँको इस्कुस अवैध रूपमा निर्यात हुने गरेकामा अब प्लान्ट क्वारेन्टाइन सूच...
राष्ट्रिय भूमि आयोगको इलामस्थित कार्यालयले जिल्लाका २३ परिवारलाई जग्गाको लालपुर्जा प्रदान गरेको छ। आयोगले चुलाचुली गाउँपालिकास्थित सुकुमवासी/अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको हो।
सरकारले तोकेको भाडादरमा असन्तुष्टि जनाउँदै केही व्यवसायी र मजदुरले हिजो र आज दिउँसोसम्म मेची राजमार्ग बन्द गराए। आज अपराह्नपछि सवारीका साधन चल्न सुरु गरेका छन् तर कुनै लिखित सम्झौता नहुँदा यात्रुलाई थ...