प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले रकम हिनामिनाबारे गरिएको छानबिन प्रतिवेदनको तथ्य गृह मन्त्रालयमा पठाइएको र रकमको दायित्व भएको पक्षबाट असुलीको प्रक्रिया थाल्न परामर्श भइरहेको बताए।
मेचीको ‘लाइफ लाइन’ मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माइखोला–गोलाखर्क भञ्ज्याङ खण्डमा मर्मतका नाममा बर्सेनि करोडौं रुपैयाँ खर्च भइरहेको छ। तर, झापादेखि इलाम हुँदै पाँचथर र ताप्लेजुङ आऊ–जाऊ गर्ने...
इलामको प्रसिद्ध पाथीभरा मन्दिरमा उठेको भेटी अनियमितता भएको विषयमा गरिएको छानबिनमाथि नै किचलो सुरु भएको छ।भेटीको अनियमितता छानबिन गर्ने विषयमा मन्दिर रहेको रोङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच स...
२०७२ सालको संविधान निर्माणको नेतृत्व गरेका संविधानसभा अध्यक्ष दिवंगत नेता सुवासचन्द्र नेम्बाङको गृहजिल्ला इलामका बासिन्दाले देशमा नेतृत्वको कार्यशैलीकै कारण संविधान कार्यान्वयन जटिल भइरहेको गुनासो गरे...
नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।
नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा बादलले संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको सफल नेतृत्वकै कारण देशमा संघीयता र गणतन्त्र उपभोग गर्न पाइएको बताएका छन्।