नगरले कृषि–पशुपालनका समस्या, उपाय, सम्भावना र अवस्था समेटिएको वेबसाइट नै निर्माण गरेको हो। किसानलाई ‘डिजिटल कृषि सेवा’ दिन नगरले वेबसाइट सञ्चालनमा ल्याएको हो।
इलाम क्षेत्र नम्बर २ बाट निरन्तर तीन दशकसम्म प्रतिनिधि सभामा निर्वाचित संविधान सभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको आज पहिलो स्मृति दिवस मनाइँदै छ।
करोडौं रुपैयाँ खर्चेर कालोपत्रे गरेपनि हिलाम्य भइसकेको इलामको नेपालटार–मंगलबारे सडक चरम सरकारी बेवास्तामा परेको छ। जुनसुकै निर्वाचनका बेला मुख्य मुद्दा बन्नेगरेको यो सडक लामो समय कुन निकायले हेर्ने भन...
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको एक सामुदायिक वनका दुई पदाधिकारीले झन्डै ७० लाख रूपैयाँ हिनामिना गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।
इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिरमा सञ्चालन गरिने भएको छ । रेडहर्स फुटबल क्लबले इलामको ठुलो टुँडिखेलमा मंसिर २२ देखि २९ सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।
दक्षिण कोरियामा मृत्यु भएकी इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको शव आइपुगेको छ। आज उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
इलामको माई नगरपालिका–१, तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा मृत्यु भएको छ। पढाइ सिलसिलामा छ महिनाअघि कोरिया पुगेकी श्रेष्ठको भदौ २ गते मृत्यु भएको खबर आएको परिवारले जनाएका छन्।