भीम चापागाईं भीम चापागाईं
एक वर्षमा साढे छ हजार नागरिकता, आमाको नामबाट पाँच वटा
समाज
Clock १८ साउन २०८२ | २ मिनेट पाठ
एक वर्षमा साढे छ हजार नागरिकता, आमाको नामबाट पाँच वटा
मंगलबारेबाट वंशजका आधारमा एक हजार छ सय ९४ र वैवाहिक अङ्गीकृत पाँच नागरिकता बनेका छन् ।
Whatsapp
सगरमाथा चुमेका सुनुवारलाई गृहजिल्लामा सम्मान
समाज
Clock ११ साउन २०८२ | १ मिनेट पाठ
सगरमाथा चुमेका सुनुवारलाई गृहजिल्लामा सम्मान
राजेन्द्रले गत जेठ ९ गते बिहान ४:४० बजे सगरमाथा चुचुरो चुमेका थिए। भारतीय सेनामा कार्यरत सुनुवारले सगरमाथामा पाइला राख्न निकै चुनौती सामना गर्नुपरेको बताए।
Whatsapp
फरार दोषीसँग नाम मिलेपछि थुनामा, १६ दिनपछि मुक्त
समाज
Clock ०२ साउन २०८२ | १ मिनेट पाठ
फरार दोषीसँग नाम मिलेपछि थुनामा, १६ दिनपछि मुक्त
इलामको सन्दकपुर गाउँपालिका–५, जमुनाका ७६ वर्षे तिलबहादुर गुरुङ आफूले गर्दै नगरेको कसुरमा २० दिन इलाम कारागार बसेर अन्ततः निर्दोष सावित भएका छन्।
Whatsapp
धारिलो हतियार प्रहारबाट एक जनाको हत्या
समाज
Clock ०१ साउन २०८२ | १ मिनेट पाठ
धारिलो हतियार प्रहारबाट एक जनाको हत्या
गएराति साढे १० बजेतिर सूर्याेदय नगरपालिका–१, भालुखोपका काजी तामाङको घरमा माइजोगमाई २, तारसिंह गाउँका २१ वर्षे प्रकाश चापागाईंको हत्या गरिएको प्रहरीले जनाएको छ ।
Whatsapp
इलामका सरोकारवाला भन्छन् : सबैजसो निकायमा शुद्धीकरण आवश्यक
समाज
Clock ३० असार २०८२ | ३ मिनेट पाठ
इलामका सरोकारवाला भन्छन् : सबैजसो निकायमा शुद्धीकरण आवश्यक
मानवअधिकार संरक्षण गर्दै प्रचलनमा रहेका कानुनको सफल कार्यान्वयनमा सबै जिम्मेवार बन्नुपर्ने इलामबासीले औंल्याए ।
Whatsapp
पर्यटन विकासमा जुट्दै जिर्मले
समाज
Clock १० असार २०८२ | ८ मिनेट पाठ
पर्यटन विकासमा जुट्दै जिर्मले
अहिले यहाँ संग्रहालयसहितको जिर्मले बहुसांस्कृतिक पार्क निर्माण गरिँदै छ ।
Whatsapp
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
समाज
Clock ०८ असार २०८२ | १ मिनेट पाठ
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा बिर्तामोडमा मृत्यु भएको हो ।
Whatsapp
किसानको चिन्ता : सरकार! कृषिउपज कहाँ बेचौँ?
समाज
Clock ०७ असार २०८२ | ७ मिनेट पाठ
किसानको चिन्ता : सरकार! कृषिउपज कहाँ बेचौँ?
त्रिभुवन विमानस्थलमा वैदेशिक रोजगारीमा जाने युवाको लामो लाइनमा ती युवा छन्, जो आफूले स्वदेशमा बगाएको पसिनाको मूल्य सुनिश्चित नभएको देख्छन्।
Whatsapp
भूमि आयोगले थाल्यो लालपुर्जा वितरण
समाज
Clock ०४ असार २०८२ | ३ मिनेट पाठ
भूमि आयोगले थाल्यो लालपुर्जा वितरण
वर्षाैंदेखि भूमिविहीन रहेका सर्वसाधारण धनीपुर्जा पाउँदा दङ्ग छन्। चुलाचुली–२ की अव्यवस्थित बसोवासी ८७ वर्षीया घनमाया मगरले जीवनको यो उमेरमा आफू जग्गाधनी भएकामा हर्ष व्यक्त गरिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस