स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले जिल्लाको पुनर्संरचनाको खाका बिहीबार स्थानीय तह पुनर्संरचना आयोगमा बुझाएको छ। औपचारिक रूपमा आयोगमा स्थानीय तहको खाका बुझाउने इलाम देशमै पहिलो भएको छ।
अमेरिकी गाइड बुक तथा ट्राभल वेबसाइट कम्पनी लोन्ली प्लानेटको विश्वमा घुम्नैपर्ने उत्कृष्ट पाँचौं गन्तव्यमा नेपाल पर्दा नेपाली जति हर्षित छन्, पर्यटकीयस्थल सन्दकपुरको पूर्वाधार थाहा पाए त्यत्तिकै निरास...
जिल्ला वन कार्यालयले सामुदायिक वनबाट इजाजतबिनै सखुवाका काठ–दाउरा संकलन गरेको आरोपमा ३ महिलालाई पक्राउ गरेको छ। जिल्लाको सोयाक गाविस–९ स्थित माइभ्याली सामुदायिक वन उपभोक्ता समिति सदस्यहरू डम्बरकुमारी ब...
जिल्लाको साखेजुङ गाउँमा कृषि विषय पढाइ हुने पूर्वाञ्चलकै ठूलो प्राविधिक शिक्षालय सञ्चालनमा आउन लागेको छ । करिब १० करोड रुपैयाँ लगानीको ‘रत्नकुमार बान्तवा पोलिटेक्निकल इन्स्टिच्युट’ आउँदो वर्षभित्र सञ्...
कहिले वन्यजन्तुका अंग र कहिले हतियार तथा लागूऔषधसहित मानिस पक्राउ पर्ने गरेको जिल्लाको पूर्वी भारतीय सीमाबाट चोरी–तस्करी अत्यधिक भइरहेको छ। केही सातायता प्रहरीले दिनहुँजसो सीमावर्ती क्षेत्रमा भारतबाट...
जिल्ला शिक्षा समितिले २०६८ चैत ९ देखि जिल्लामा लागू गरेको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी कार्यविधि खारेज गरेको छ। कार्यविधिको दुरुपयोग गर्दै केही स्रोतव्यक्तिले विद्यालयबाट ‘यातायात, खाना र आवा...
इलाम नगरपालिकाले सवारी साधनको पार्किङ शुल्क बढाएको भन्दै आन्दोलनमा उत्रिएका व्यवसायी, नगरपालिका र कर ठेकेदारबीच कर निर्धारणमा ‘खुकुलो’ हुने सहमति भएको छ । बिहीबारको छलफलमा नगरपालिका कर ठेकेदारप्रति तथ...