भीम चापागाईं भीम चापागाईं
इलाममा असार ७ गतेसम्म निषेधाज्ञा
समाज
Clock ३१ जेष्ठ २०७८ | १ मिनेट पाठ
इलाममा असार ७ गतेसम्म निषेधाज्ञा
अहिलेसम्म निषेधाज्ञा प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले संक्रमितको संख्या २ सयभन्दा तल नझरेसम्म निषेधाज्ञालाई निरन्तरता दिने सम्भावना देखिएको छ।
Whatsapp
ब्राउनसुगरसहित चार जना पक्राउ
समाज
Clock ३१ जेष्ठ २०७८ | १ मिनेट पाठ
ब्राउनसुगरसहित चार जना पक्राउ
प्रहरीले लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ। माई नगरपालिका–४, शंकरगाउँबाट माई नगरपालिका–८ का २८ वर्षे महेश थापा, त्यहींका ३० वर्षे कुविरसिंह तामाङ, वडा १ का २२ वर्षे रुपेशकुमार खत्री र व...
Whatsapp
बन्दमा सजाइँदै सूर्याेदय
अर्थ
Clock २८ जेष्ठ २०७८ | ३ मिनेट पाठ
बन्दमा सजाइँदै सूर्याेदय
कोभिड–१९ महामारीका कारण देश ठप्पझैं रहेपनि पर्यटकीय नगरी सूर्याेदय नगरपालिका पर्यटकीयस्थल यहीबेला सजाइँदैछ । निषेधाज्ञामा मानिस आउ–जाउ शून्य भएका बेला नगरले पर्यटकीयस्थलको सौन्दर्य थप्दै पर्यटक आकर्षि...
Whatsapp
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या
समाज
Clock २८ जेष्ठ २०७८ | १ मिनेट पाठ
धारिलो हतियार प्रहार गरी पत्नीको हत्या
देउमाई नगरपालिका–४, चित्रे बस्ने ताकबहादुर तामाङले पत्नीको हत्या गरेका छन्। घरायसी विवादका कारण उनले ४६ वर्षीया सुर्जामाया तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।
Whatsapp
इलाममा जेठ ३१ सम्म निषेधाज्ञा
समाज
Clock २१ जेष्ठ २०७८ | १ मिनेट पाठ
इलाममा जेठ ३१ सम्म निषेधाज्ञा
यो अवधिभर बाहिरबाट जिल्ला भित्रिने तथा जिल्लाभित्र चल्ने सबैखाले सार्वजनिक यात्रुबाहक तथा निजी सवारी साधन चल्न पाउने छैनन्। भिडभाड हुने सबैखाले हाटबजार, मेला, जात्रा, प्रतियोगिता, सभा–सम्मेलन, भेलालगा...
Whatsapp
गृह जिल्लालाई सहयोग जुटाउँदै इलामवासी
स्वास्थ्य
Clock १८ जेष्ठ २०७८ | ३ मिनेट पाठ
गृह जिल्लालाई सहयोग जुटाउँदै इलामवासी
काठमाडौंबाट इलाम ल्याइएको सामग्री प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कामार्फत् मंगलबार हस्तान्तरण गरिएको हो। सर्जिकल मास्क १ लाख थान, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) ४ सय सेट, एन्टिजेन किट ३...
Whatsapp
एचडियुमा उपचार सफल
स्वास्थ्य
Clock १४ जेष्ठ २०७८ | १ मिनेट पाठ
एचडियुमा उपचार सफल
केही साताअघि इलाम अस्पतालमा सुरु गरिएको एचडियु (हाई डिपेन्डेन्सी युनिट)मा जटिल बिरामीको उपचार सफल भएको छ । फाकफोकथुम गाउँपालिकाका कोभिड–१९ संक्रमित युवक उपचारपछि डिस्चार्ज भइ घर फर्किएका छन् ।
Whatsapp
कोभिडविरुद्ध जिल्लाबासीकाे हातेमालो
स्वास्थ्य
Clock ११ जेष्ठ २०७८ | ४ मिनेट पाठ
कोभिडविरुद्ध जिल्लाबासीकाे हातेमालो
दोस्रो लहरका रूपमा फैलिरहेको कोभिड–१९ को उपचार, रोकथाम र नियन्त्रणका लागि जिल्लाबासी आफैं हातेमालो गर्दैछन्। कसैले निजी खर्चमा बिरामीलाई सहयोग गरिरहेका छन् भने सरकारी अस्पताललाई उपकरण र स्वास्थ्य सामग...
Whatsapp
इलाममा अक्सिजन प्लान्ट राख्न जुट्यो बजेट
स्वास्थ्य
Clock १० जेष्ठ २०७८ | २ मिनेट पाठ
इलाममा अक्सिजन प्लान्ट राख्न जुट्यो बजेट
इलाम अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने भएको छ। अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँको सहमति सोमबार दिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस