बाग्मती सरसफाई महाअभियान नदी सफाईसँगै किनाराका क्षेत्रमा हरियाली बढाउन संचालित साझेदारी कार्यक्रमबाट नदी सफाभएसँगै बाग्मती किनार हरियो हुँदै गएको छ। स्थानीय सामुदायिक क्लबलगायत स्थानीय २५ संस्थाहरुको...
विश्वकै पुरातन धर्म हिन्दु धर्मलाई मानिन्छ जसको आफ्नै धार्मिक, साँस्कृतिक मूल्यमान्यता र पर्व छन् त्यसमध्येको जनैपूर्णिमा तथा रक्षा बन्धन पर्व हिन्दु धर्मालम्बीले धूमधामसाथ मनाउँछन्। रक्षाबन्धनको दिन...
साँझ परेपछि ललितपुर, एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय परिसर चकमन्न र सुनसान हुन्छ। तर राति ८ बजेपछि यो शान्ति खल्बलिन्छ र परिसरभित्र बिस्तारै मानिसको गाइँगुइँ र चहलपहल सुरु हुन्छ। परिसरभित्र...
मुख र शिरबाहेक शरीरका कुनै अंग चल्दैनन्। तैपनि उनलाई आफूले बाँचेको जीवनप्रति कुनै घृणा छैन। कसैले केही भन्ला कि भन्ने चिन्ता पनि लिँदैनन्। बरु खुरुखुरु आफ्नो काम सम्पादन गर्छन्, जुन चल्छ त्यही अंगले।
झरी पर्ने महिना हो साउन, त्यसैले कृषिप्रधान हाम्रो देशमा किसानका लागि यो महिना महत्वपूर्ण हुन्छ। साउनमा पूजापाठ, भजन, भगवान शिवको भक्ति धेरै गरिने भएकाले नकारात्मक आसुरी शक्ति परास्त हुन्छन् भन्ने मान...
गत वर्षको विनाशकारी भूकम्पले पशुपति क्षेत्रका ऐतिहासिक तथा पुरातात्विक क्षतिग्रस्त मठमन्दिरको तत्काल पुनर्निर्माण नगरे ती मठमन्दिरमा प्रयुक्त झ्याल, काष्ठकला, मूर्तिजस्ता बहुमूल्य सामग्री नष्ट भएर जान...
काठमाडौं-रौतहटका सिताराम दास तत्मा काठमाडौं उपत्यकामा गाई पालेर राम्रो आम्दानी गरिरहेका छन्। १० वर्षयता ललितपुरको खुमलटारमा उनले गाईको दूध बेचेर राम्रो आम्दानी गरिरहेका हुन्।