मारवाडी सेवा समिति नेपालले पशुपति क्षेत्र विकास कोषको अधिकार क्षेत्रभित्र पर्ने जग्गामा अवैध निर्माण गरिरहेको छ। गौशालास्थित पशुपति गौशाला धर्मशाला परिसरभित्र अवैध रुपमा थालेको भवन निर्माण कार्य रोक्न...
राजधानीमा थारु समुदायले सामाचकेवा पर्वको अन्तिम दिन सोमबार दिउँसो सामाचकेवाको मूर्ति नदीमा विसर्जन गरी सकिएको छ। राजधानीमा बसोबास गर्ने थारु समुदायको थारु महिला सभा, थारु महिला समाजको संयुक्त आयोजनामा...
भूकम्पमा क्षतिग्रस्त पशुपति मन्दिर परिसरका २१ सम्पदा पुनर्निर्माण हुने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको बजेटबाट पशुपति परिसरका मठमन्दिर र सत्तलको जीर्णोद्धार र पुनर्निर्...
बालबालिका खोजतलास समन्वय केन्द्रले आव २०७२/०७३ मा हराएका १ हजार ५ सय २ जना बालबालिकामध्ये ४ सय ८ जना फेला पारेको छ।
काठमाडौं उपत्यकामा १ सय ६७ बालक र ७३ बालिकासहित २ सय ४० जना हराएको जानकारी पाएकोमा १...
यक रुपकुमार राइको ‘रुप’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। डा.कृष्णहरि बरालको सिर्जनामा यो रोमान्टिक गीतमा केकी अधिकारी र जीवन भट्टराईको नृत्य रहेको छ।
श्री श्याम सत्संग मण्डलले राजधानीको वसन्तपुरमा बिहीबार खाटु श्यामबाबाको रथयात्रा गरेको छ । वसन्तपुरबाट श्यामबाबाको शिर प्रतिमा रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।
उपत्यकाका सडक बालबालिकाको सहारा बालबालिका खोजतलास समन्वय केन्द्र बनेको छ। केन्द्रले सडक बालबालिकाको उद्दारपछि उचित व्यवस्थापन गरिरहेको केन्द्रका कार्यक्रम अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए।
गायक टंक बुढाथोकीको ‘ए कान्छी रे’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टंक स्वयम्ले लेखेको यो रोमान्टिक गीतको भिडियो अष्ट्रेलियामा खिचिएको हो। ‘काली तिम्रो नजरैले’,‘घन्टी बज्यो’ बोलका हिट...
सरकारले काठमाडौं उपत्यकामा चल्ने २० वर्षे पुराना सार्वजनिक सवारीसाधन विस्थापन गर्ने तयारी थालेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार उपत्यकामा २० वर्ष पुराना थोत्रा सवारीसाधनल...