गोविन्द केसी गोविन्द केसी
कर्णालीमा प्रयाप्त संख्यामा प्रहरी नभएको गुनासो
समाज
Clock १३ माघ २०७९ | २ मिनेट पाठ
कर्णालीमा प्रयाप्त संख्यामा प्रहरी नभएको गुनासो
पुरानो दरबन्दीमा अहिलेसम्म प्रहरीहरु परिचालन भएको हुँदा नयाँ दरबन्दी कायम गरेर कर्णालीमा प्रहरी जनशक्ति परिचालन हुनुपर्ने बताइएको छ।
Whatsapp
फर्जी विलभरपाई बनाई रकम हिनामिना गर्ने विरुद्ध मुद्दा दर्ता
समाज
Clock १२ माघ २०७९ | २ मिनेट पाठ
फर्जी विलभरपाई बनाई रकम हिनामिना गर्ने विरुद्ध मुद्दा दर्ता
सुर्खेतको पञ्चपुरी नगरपालिकामा फर्जी विलभरपाई प्रयोग गरेर आर्थिक अपचलन गरेका लेखा अधिकृत सहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदातलमा मुद्दा दायर गरेको छ।
Whatsapp
कर्णालीमा मन्त्री परिषद्ले पूर्णता पायो
राजनीति
Clock ११ माघ २०७९ | २ मिनेट पाठ
कर्णालीमा मन्त्री परिषद्ले पूर्णता पायो
कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ। बुधवार साँझ कर्णाली प्रदेश सरकारले मन्त्री मण्डललाई पूर्णता दिएको हो।
Whatsapp
कर्णाली प्रदेश अस्पतालले मृर्गौला प्रत्यारोपण गर्ने
स्वास्थ्य
Clock ०९ माघ २०७९ | १ मिनेट पाठ
कर्णाली प्रदेश अस्पतालले मृर्गौला प्रत्यारोपण गर्ने
कर्णालीमा पहिलो पटक मृर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालले शनिवारबाट मृर्गौला प्रत्यारोपण गर्ने भएको हो।
Whatsapp
बँदेललाई थापेको पासोमा परेर चितुवाको मृत्यु
समाज
Clock ०९ माघ २०७९ | १ मिनेट पाठ
बँदेललाई थापेको पासोमा परेर चितुवाको मृत्यु
दुल्लु नगरपालिका–९ स्थित पादुकाको चिसापानीमा बँदेललाई थापेको पासोमा परेको चितुवा उद्धार गरी दैलेख सदरमुकाम ल्याउँदै गर्दा मृत्यु भएको हो।
Whatsapp
तीन गाउँपालिकाका जनस्वास्थ्य निरीक्षकसहित चारको मृत्यु
तीन गाउँपालिकाका जनस्वास्थ्य निरीक्षकसहित चारको मृत्यु
दैलेखका तीनवटा स्थानीय तहका स्वास्थ्य शाखामा कार्यरत तीनजना स्वास्थ्यकर्मीसहित चारजनाको आइतबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ। दैलेखको गुराँस, डुंगेश्वर र भगवतीमाई गाउँपालिकामा जनस्वास्थ्य निरीक्ष...
Whatsapp
तीन  जनस्वास्थ्य निरीक्षकसहित चारको मृत्यु
तीन जनस्वास्थ्य निरीक्षकसहित चारको मृत्यु
दैलेखका तीन वटा स्थानीय तहका स्वास्थ्य शाखामा कार्यरत तीन जना स्वास्थ्यकर्मीसहित चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।
Whatsapp
सुर्खेतमा खाद्य गुणस्तरको मापदण्ड नपुगेकालाई कारबाही
समाज
Clock ०६ माघ २०७९ | १ मिनेट पाठ
सुर्खेतमा खाद्य गुणस्तरको मापदण्ड नपुगेकालाई कारबाही
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले १० वटा उद्योग, पसल र होटललाई शिलबन्दी, रोक्का, कारबाही गरेको छ।
Whatsapp
७० वर्षसम्म नागरिकता विहिन दैलेखका दलबहादुर
समाज
Clock ०४ माघ २०७९ | १ मिनेट पाठ
७० वर्षसम्म नागरिकता विहिन दैलेखका दलबहादुर
साहरा विहिन भएका दलबहादुरले आफु जन्मेहुर्केको ठाउँबाट नागरिकता लिने ईच्छा राखेपछि वडा कार्यालय हुँदै गाउँपालिकासम्म पुगेका थिए। नियमकानुन अनुसार वडाबाटै सिफारिस हुन सकेन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस