गोविन्द केसी गोविन्द केसी
सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते
समाज
Clock २४ वैशाख २०८० | १ मिनेट पाठ
सिमखोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते
आइतबार बिहान भूमे–९ चुनबाङबाट जिल्ला सदरमुकाम रुकुमकोट आउँदै गरेको लु १ ज ३५०३ नम्बरको जीप सिमखोलामा दुर्घटना भएको हो।
Whatsapp
सरकारी जग्गामा दलहरुको कमाउ धन्दा
समाज
Clock २० वैशाख २०८० | ३ मिनेट पाठ
सरकारी जग्गामा दलहरुको कमाउ धन्दा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्र हटिया लाइनमा नगर विकास समितिको नाममा रहेको सरकारी जग्गामा दलको कमाउ धन्दा चलिरहेको छ।
Whatsapp
नगरपालिकाले भत्कायो महाकवि देवकोटाको शालिक
समाज
Clock १७ वैशाख २०८० | १ मिनेट पाठ
नगरपालिकाले भत्कायो महाकवि देवकोटाको शालिक
नारायण नगरपालिका दैलेखले महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक भत्काएको छ। दैलेख सदरमुकामको मुख्य बजारमा रहेको देवकोटाको शालिक डोजर चलाएर नगरपालिकाले भत्काएको हो।
Whatsapp
लागुऔषध रोक्न प्रहरी सक्रिय
समाज
Clock १६ वैशाख २०८० | २ मिनेट पाठ
लागुऔषध रोक्न प्रहरी सक्रिय
कर्णालीमा पछिल्ला वर्षहरूमा लागुऔषध बिक्री र प्रयोगकर्ता बढेसँगै न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिएको प्रहरीले बताएको छ।
Whatsapp
बाटोमै सुत्केरी भएपछि..
समाज
Clock १४ वैशाख २०८० | १ मिनेट पाठ
बाटोमै सुत्केरी भएपछि..
बच्चा जन्मिनको लागि अन्तिम अवस्थामा रहेकाले अस्पताल लैजान समेत कठिन हुने भएकाले आफूले त्यही बाटोमै उपचार गर्नुपरेको जनस्वास्थ्य निरीक्षक ओलीले बताए।
Whatsapp
३ सय २९ रोपनीमा लगाइएको अफिम नष्ट
समाज
Clock १४ वैशाख २०८० | १ मिनेट पाठ
३ सय २९ रोपनीमा लगाइएको अफिम नष्ट
जिल्ला प्रहरी कार्यालय जाजरकोटले दुई वटा पालिकाको ३ सय २९ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरेको छ।
Whatsapp
मध्यपहाडमा धमाधम पुल मर्मत
समाज
Clock १३ वैशाख २०८० | १ मिनेट पाठ
मध्यपहाडमा धमाधम पुल मर्मत
पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले पुराना तथा जिर्ण भएका पुलहरुको धमाधम मर्मत तथा संरक्षणको कामहरु गरिरहेको छ।
Whatsapp
नालीको बीच भागमा पोलको लस्कर
समाज
Clock १३ वैशाख २०८० | २ मिनेट पाठ
नालीको बीच भागमा पोलको लस्कर
वीरेन्द्रनगरको मुख्य भाग वीरेन्द्र चौकदेखी खोर्के खोला जाने मुख्य सडक निर्माणको क्रममा विजुलीको पोल नझिकेरै नाली निर्माण गरिएको छ।
Whatsapp
कर्णाली प्रदेश सभा: तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति
राजनीति
Clock १० वैशाख २०८० | २ मिनेट पाठ
कर्णाली प्रदेश सभा: तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति
कर्णाली प्रदेशसभा संञ्चालन भएको तीन महिनापछि कार्य व्यवस्था परामर्श समिति गठन भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस