गोविन्द केसी गोविन्द केसी
एमालेले जनताको मत कदर गर्न सकेन्: माधव नेपाल
राजनीति
Clock २८ असोज २०८० | २ मिनेट पाठ
एमालेले जनताको मत कदर गर्न सकेन्: माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाइ सरकार हुँदा पनि एमालेले जनताको मतको कदर गर्न नसकेका आरोप लगाएका छन्।
Whatsapp
वीरेन्द्रनगरमा छेडाको माछा
समाज
Clock २६ असोज २०८० | २ मिनेट पाठ
वीरेन्द्रनगरमा छेडाको माछा
वीरेन्द्रनगरका विभिन्न चोकमा सुकाएको माछा बेच्न जाजरकोटबाट आएका वीरबहादुर थापा भेटिन्छन्।
Whatsapp
प्रदेश सरकारको निजामती विधेयकमा कर्मचारीको विरोध
राजनीति
Clock २६ असोज २०८० | २ मिनेट पाठ
प्रदेश सरकारको निजामती विधेयकमा कर्मचारीको विरोध
कर्णाली प्रदेश सरकारले ल्याएको प्रदेश निजामती विधेयकको कर्मचारीहरूको सङ्घ/सङ्गठनहरूले विरोध गरेका छन्।
Whatsapp
लागु औषध विरुद्ध प्रहरीको ‘लालटिन’ अभियान
समाज
Clock २५ असोज २०८० | २ मिनेट पाठ
लागु औषध विरुद्ध प्रहरीको ‘लालटिन’ अभियान
कर्णाली प्रदेश प्रहरी कार्यालयको आयोजनामा उक्त अभियान प्रदेशका १० जिल्लामा एकैसाथ बिहीबारबाट सुरु भएको हो। मंगलगढी चौकबाट वृहत् प्रभातफेरी सहित सिटीहलबाट लालटिन अभियानको उद्घोष भएको थियो।
Whatsapp
‘ठूलो ओखती’ खाँदा एक जनाको मृत्यु, दुई घाइते
समाज
Clock २४ असोज २०८० | १ मिनेट पाठ
‘ठूलो ओखती’ खाँदा एक जनाको मृत्यु, दुई घाइते
दैलेखमा ‘ठूलो ओखती’ नामले चिनिएको एक प्रकारको जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बिरामी परेका छन्।
Whatsapp
सडक मर्मत गर्न बजेट अभाव
अर्थ
Clock २२ असोज २०८० | २ मिनेट पाठ
सडक मर्मत गर्न बजेट अभाव
नैनबहादुर शाहीले भने, मुत्युको सौदा गरेर यात्रा गर्नुपर्छ त्यो भन्दा सरकारले नै राजमार्ग बन्द गरिदियोस् ।’
Whatsapp
पेट्रोलियम पदार्थ अन्वेषणका लागि अधिग्रहण गर्ने जग्गा विवाद सुल्झियो
समाज
Clock १६ असोज २०८० | २ मिनेट पाठ
पेट्रोलियम पदार्थ अन्वेषणका लागि अधिग्रहण गर्ने जग्गा विवाद सुल्झियो
पेट्रोलियम पदार्थ अन्वेषणका लागि सरकारले अधिग्रहण गर्न लागेको जग्गा विवाद सुल्झिएको छ।
Whatsapp
एमाले कर्णाली अधिवेशनः मतगणना स्थलबाहिर तोडफोड
राजनीति
Clock १५ असोज २०८० | १ मिनेट पाठ
एमाले कर्णाली अधिवेशनः मतगणना स्थलबाहिर तोडफोड
निर्वाचन समिति लांचार भएको र आफूहरुलाई प्रवेशमा रोक लगाएको भन्दै मत गणनास्थलमा पार्टीका कार्यकर्ताहरुले तोडफेड गरेका छन्।
Whatsapp
एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना अझै सुरु हुन सकेन
राजनीति
Clock १५ असोज २०८० | १ मिनेट पाठ
एमाले कर्णाली प्रदेश अधिवेशनको मतगणना अझै सुरु हुन सकेन
नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज बिहान ८ बजे सुरु हुने भनिएको मत गणना अहिलेसम्म पनि सुरु हुन सकेको छैन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस