गोविन्द केसी गोविन्द केसी
चाडपर्वमा ग्रामीण सडक जोखिम
समाज
Clock ३१ असोज २०८३ | २ मिनेट पाठ
चाडपर्वमा ग्रामीण सडक जोखिम
दसैँ मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै कर्णाली प्रदेशका ग्रामीण सडकमा क्षमताभन्दा बढी यात्रु बोकेर सवारीसाधन चलाउने क्रम बढेको छ।
Whatsapp
चियापानसँगै यात्रु र नागरिकसँग चाडपर्व सुरक्षा संवाद
समाज
Clock ३० असोज २०८३ | २ मिनेट पाठ
चियापानसँगै यात्रु र नागरिकसँग चाडपर्व सुरक्षा संवाद
चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती, यात्रुले भोग्ने समस्या र नागरिकका सुझाव संकलन गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक स्थलमै पुगेर नागरिकसँग संवाद गरेको छ ।
Whatsapp
जाजरकोटमा बलेरो जिप दुर्घटना : दुई जनाको मृ*त्यु, तीन घाइते
समाज
Clock २९ असोज २०८३ | १ मिनेट पाठ
जाजरकोटमा बलेरो जिप दुर्घटना : दुई जनाको मृ*त्यु, तीन घाइते
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा बलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
Whatsapp
चाडपर्वमा दुर्घटना रोक्न कर्णालीमा विशेष निगरानी
समाज
Clock २६ असोज २०८३ | २ मिनेट पाठ
चाडपर्वमा दुर्घटना रोक्न कर्णालीमा विशेष निगरानी
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले कर्णालीका १० वटै जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ।
Whatsapp
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, दुई घाइते
समाज
Clock २४ असोज २०८३ | १ मिनेट पाठ
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृ*त्यु, दुई घाइते
शुक्रबार राति घुस्राबाट तीनकुने चोकतर्फ जाँदै गरेको लु ७२ प २००९ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
Whatsapp
सुर्खेतमा चाडपर्व लक्षित अनुगमन, म्याद गुज्रेका सामग्री नष्ट
समाज
Clock २३ असोज २०८३ | ३ मिनेट पाठ
सुर्खेतमा चाडपर्व लक्षित अनुगमन, म्याद गुज्रेका सामग्री नष्ट
बजार अनुगमनका क्रममा मूल्यका म्याद गुज्रेका खाद्यवस्तु, बीउ बिजन तथा औषधिजन्य सामग्री जफत गरी नष्ट गरिएको छ।
Whatsapp
कर्णालीमा वर्षौं पुराना योजना अलपत्र
समाज
Clock २३ असोज २०८३ | ६ मिनेट पाठ
कर्णालीमा वर्षौं पुराना योजना अलपत्र
कर्णालीका आठ जिल्लामा सडक तथा पुल गरी १९ वटा योजना निर्माण ठेक्का सम्झौता भएको वर्षौं बित्दा पनि अझै अधुरै छन्।
Whatsapp
चाडपर्वमा कर्णालीमा ५ हजार बढी प्रहरी परिचालन
समाज
Clock २२ असोज २०८३ | ३ मिनेट पाठ
चाडपर्वमा कर्णालीमा ५ हजार बढी प्रहरी परिचालन
आउँदै गरेको दसैँ, तिहार, नेपाल संवत् र छठलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ।
Whatsapp
तीन मुद्दामा धरौटी पाएका वडाध्यक्ष फेरि पक्राउ
समाज
Clock २१ असोज २०८३ | ३ मिनेट पाठ
तीन मुद्दामा धरौटी पाएका वडाध्यक्ष फेरि पक्राउ
वडाध्यक्ष विकलाई ‘राष्ट्रसेवकलाई बाधा विरोध गर्न नहुने’ कसुरमा तीन दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस