कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८१ को उद्घाटन भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन भएको हो...
'अव प्रधानमन्त्री कृषि आधुनिकीकरणको ठाउँमा राष्ट्रिय कृषि आधुनिकीकरण, प्रधानमन्त्री रोजगार कार्यक्रमको ठाउँमा अव राष्ट्रिय रोजगार कार्यक्रम राख्दैछु,' उनले भने, 'प्रधानमन्त्रीका नाममा, मुख्यमन्त्रीका...
कर्णाली प्रदेशमा प्रहरीलाई लागुऔषध कारोबार चुनौतीको विषय बनेको छ। प्रदेश स्तरिय प्रहरी प्रमुखहरूको वीरेन्द्रनगरमा भएको कार्यक्रममा लागुऔषध र जबरजस्ती करणीको घटनाहरू चुनौती विषय बनेको हो।
उनीहरूले समाजमा रहेका बालविवाह, लागू औषध दुर्व्यसनी, लैङ्गिक हिंसा र जातीय विभेद जस्ता विकृतिलाई जोडेर सडक नाटक बनाएर आम दर्शकहरूमाझ सन्देश बाँड्न थालेका छन्।
कर्णालीमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०८१ हुने भएको छ। सुर्खेतको वीरेन्द्रनगर र दैलेखको गुराँस गाउँपालिकामा महोत्सव दुई चरणमा गरेर हुने जनाइएको छ।