जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले स्कुल बस सञ्चालन सम्बन्धी निर्देशिका २०७४ अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहेका स्कुल बसहरूको चेकजाँच गरेको छ।
प्रहरी स्रोतका अनुसार सापकोटा लागूऔषध ब्राउन सुगरको अवैध कारोबारमा संलग्न रहेको ठहर गर्दै अदालतले उनलाई १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय तोकेको थियो।