गोविन्द केसी गोविन्द केसी
प्रदेश राजधानीमै अन्धविश्वासको कहर: बोक्सीको आरोपमा महिलामाथि कुटपिट
समाज
Clock ०७ पौष २०८२ | १ मिनेट पाठ
प्रदेश राजधानीमै अन्धविश्वासको कहर: बोक्सीको आरोपमा महिलामाथि कुटपिट
पीडितको जाहेरीका आधारमा घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको हो ।
Whatsapp
कर्णाली प्रदेशमा वन प्राविधिक कप प्रतियोगिता
खेल
Clock २८ मंसिर २०८२ | १ मिनेट पाठ
कर्णाली प्रदेशमा वन प्राविधिक कप प्रतियोगिता
प्रदेश वन निर्देशनालय, सुर्खेतको आयोजनामा प्रदेश स्तरीय वन प्राविधिक कप प्रतियोगिता सुर्खेतमा सम्पन्न भएको छ।
Whatsapp
छोरीले गरिन् बाबुको हत्या
अपराध
Clock २३ मंसिर २०८२ | १ मिनेट पाठ
छोरीले गरिन् बाबुको हत्या
सोमबार मदिरा सेवनपछि कुटपिट गर्दा गम्भीर घाइते भएका धनबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।
Whatsapp
सुर्खेतमा १२ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा होस्टेल सञ्चालक पक्राउ
अपराध
Clock ०९ मंसिर २०८२ | १ मिनेट पाठ
सुर्खेतमा १२ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा होस्टेल सञ्चालक पक्रा...
सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित एक बोर्डिङ स्कुलको होस्टेलमा बस्ने नाबालिकामाथि यौनजन्य हिंसा गरेको आरोपमा प्रहरीले होस्टेल सञ्चालकलाई पक्राउ गरेको छ।
Whatsapp
महेश बस्नेतलाई रोक्न सुर्खेतमा जेनजीको प्रदर्शन
राजनीति
Clock ०९ मंसिर २०८२ | १ मिनेट पाठ
महेश बस्नेतलाई रोक्न सुर्खेतमा जेनजीको प्रदर्शन
नेकपा एमाले नेता महेश बस्नेत सुर्खेत आएको विरोधमा जेनजी समूहले प्रदर्शन गरेका छन्।
Whatsapp
दैलेखको डुंगेश्वरलाई मुकाम जोड्ने सडकमा कालोपत्रे धमाधम
समाज
Clock ३० कार्तिक २०८२ | १ मिनेट पाठ
दैलेखको डुंगेश्वरलाई मुकाम जोड्ने सडकमा कालोपत्रे धमाधम
दैलेखको डुंगेश्वर गाउँपालिकाको मुकामसम्म पुग्ने सडक अब छिट्टै कालोपत्रे हुँदैछ ।
Whatsapp
दुःख दिएको गुनासोपछि बबईबाट ट्राफिक र नेपाल प्रहरीको टोली नै परिवर्तन
समाज
Clock ३० कार्तिक २०८२ | १ मिनेट पाठ
दुःख दिएको गुनासोपछि बबईबाट ट्राफिक र नेपाल प्रहरीको टोली नै परिवर्तन
बेलाबेलामा बबईमा प्रहरीबाट सवारी साधन तथा यात्रुहरुलाई दुःख दिने गरेको गुनासो आईरहेका बेला प्रदेश प्रहरीले एक्सन लिएको हो।
Whatsapp
प्रहरी इन्चार्जको कुटपिटबाट तीन युवक घाइते, मदिरा सेवनको आरोप
समाज
Clock २८ कार्तिक २०८२ | १ मिनेट पाठ
प्रहरी इन्चार्जको कुटपिटबाट तीन युवक घाइते, मदिरा सेवनको आरोप
उनी आफैँ लठ्ठिँदा–लठ्ठिँदै युवालाई नियन्त्रणमा लिएर बदनियतपूर्वक कुटपिट गरेको आरोप स्थानीयको छ।
Whatsapp
सुर्खेतमा पाँच सय प्रहरीको स्वास्थ्य जाँच
स्वास्थ्य
Clock २७ कार्तिक २०८२ | २ मिनेट पाठ
सुर्खेतमा पाँच सय प्रहरीको स्वास्थ्य जाँच
कर्णाली प्रदेश प्रहरी अस्पतालले सुर्खेत उपत्यकास्थित प्रहरी युनिटहरूमा रहेका प्रहरीहरुको दुई दिने कार्यक्रम गरेर प्रारम्भिक स्वास्थ्य जाँच गरेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस