दैलेखको गुराँस गाउँपालिका–८ स्थित राउटे समुदायको बस्ती बाहिरबाट हेर्दा चिटिक्क देखिन्छ । कपडाको त्रिपालले ढाकिएका राउटे समुदायका ४५ वटा पालका घरभित्रको पीडा भने फरक छ ।
चालू आर्थिक वर्षको अन्तिम सातासम्म कर्णाली प्रदेश सरकारले अपेक्षाभन्दा थोरै बजेट खर्च गरेको छ । कूल ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेटमा २६.१५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्र्तगत रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना अन्र्तगत दैलेख, रुकुम पूर्व र जाजरकोटमा धमाधम कालोपत्रेको काम भइरहेको छ । जटिल परिस्थितीमा पनि योजना कार्यालयले रुकुम पूर्व त...
लकडाउनको ५६ औं दिनमा कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवा वनवासामै ३५ दिन क्वारेन्टिनमा बसेर फर्किएका थिए । शनिबार आठविस नगरपालिकाले बनाएको क्वारेन्...
सोमवार राती कोरोना संक्रमण पुष्टि भएको खबर आएपछि पनि उनीहरूलाई एउटै कोठामा सुताईएको खुलेको छ । रातीसंगै भएपनि मंगलवार विहानदेखी संक्रमित ब्यक्तिलाई छुटटै कोठामा राख्नका लागि आफुहरूले कोशिस गरेपनि उपचा...
सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा एक युवाको कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि नेपालगंजमा गरिएको थप परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना परीक्षण गर्दा सुर्खेतमा रिपोर...
सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँमा कोरोना भाइरसको पीसीआर परीक्षण गर्दा आशंका देखिएपछि थप परीक्षणको लागि नेपालगंज पठाइएको छ । कोरोना परीक्षण गर्दा रिपोर्ट बोर्डर नाइनमा देखिएकाले थप परीक्षणका लागि...
भौतिक पूर्वाधार विकास मन्त्रालय कर्णाली प्रदेश अन्र्तगतका ठुला योजनाहरु निर्माण सामाग्री ल्याउने र काम गर्ने अनुमति नपाउँदा काम ठप्प भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सामान ल्याउनका लागि पास...
सरकारले छाउपडी प्रथालाई कुरीति घोषणा गर्दै कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा छाउपडी उन्मूलन महाअभियान सञ्चालन ग-यो। त्यही अभियानका क्रममा कर्णाली नदीकिनारको धनबोट गाउँका ९८ वटा छाउगोठ भत्काइए।