स्रोतका अनुसार एमालेले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सहआयोजक सामाजिक विकास मन्त्रालयसहित चार मन्त्रालय मागेको छ, तर नेकपाले तीन/तीन मन्त्रालय लिनुपर्ने अडान लिएको छ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिँदै छ। अध्यक्ष पदका प्रमुख दाबेदारका रूपमा महासचिव मानव बमको नाम चर्चामा रहेको भए पनि अन्य पदाधिकारी तथा सदस्यहरूले समेत उम्मेदवारी दिन सक्ने सम्भावना रहेको महासंघ स्रोत...
सुर्खेतदेखि अछामतर्फ जाँदै गरेको ३०७२ नम्बरको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका १ स्थित मैनखोलामा बुधबार बिहान दुर्घटना भएको छ।