वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै काँग्रेसका नेताहरुले मधेशका नाममा राजनीति गर्न समाजलाई विभाजित गरेका दल र उनीहरुका नेतासँग विगतका प्रतिबद्धता र नाराहरुका बारेमा सवाल गर्न अह्वान गरेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेकपा एमाले प्रवेश गर्ने भनी समाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएका वीरगन्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्।
नेपाली सेनाको लागि ६ लाख मिटर, नेपाल प्रहरीलाई २ लाख ५० हजार मिटर र सशस्त्र प्रहरीका लागि ७० हजार जोडी तयारी चुस्ता पोसाक आपूर्तिको जिम्मा पाइएको क्राउन टेक्सटाइलका सञ्चालक पिताम्बरकुमार मुन्काले जानक...
भारतीय बन्दरगाहसम्म तेस्रो मुलुकबाट आउने कन्टेनर त्यहाँबाट निश्चित समयसीमा तोकेर नेपाल आउने र यहाँबाट खाली कन्टेनर आयातकर्ताकै खर्चमा भारतीय बन्दरगाह पुर्याउनुपर्ने अवस्था हटेको छ ।