प्राविधिक समस्याका कारण डेढ महिना थन्किएको नेपाल वायुसेवा निगमको एउटा चिनियाँ जहाज मर्मतपछि बल्ल उड्न तयार भयो । त्यहीअनुसार निगम व्यवस्थापनले दुई गन्तव्यका लागि उडान तालिका सार्वजनिक ग¥यो ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले साढे दुई महिनाभित्र अर्को ट्विनअटर जहाज थपेर उडान गर्न तीनथान इन्जिन साट्ने उद्देश्यले ‘ग्लोबल टेन्डर’ आवह्वान गरेको छ । त्यसपछि निगमसँग आन्तरिक उडान गर्न तीन...
भारतीय राष्ट्रपति प्रवण मुखर्जीको नेपाल भ्रमणका क्रममा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल ४५ मिनेट बन्द हुने भएको छ। राष्ट्रपति मुखर्जीको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल ४५ मिनेट बन्द गर्नु...
लुक्लाबाट काठमाडौं आउँदै गरेको माउण्टेन हेलिकप्टर प्रालिको एउटा हेलिकप्टर प्राविधिक समस्या आएपछि बीचबाटो मै आकस्मिक अवरण गरेको छ। माउण्डेनका एक अधिकारीका अनुसार लुक्लाबाट एकजना विरामी लिएर उडेको कलसाइ...
सरकारले मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रियसहित सबै विमानस्थललाई छुट्ट्याउने गरी नयाँ ऐन निर्माण गरिरहेको छ । नयाँ ऐन मस्यौदालाई अहिले उच्च...
–मुलुकको पर्यटन उद्योगका लागि खुसीको खबर छ । बेलायतको ‘रफ गाइड्स’ ले तयार पारेको सन् २०१६ मा घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा नेपाल पहिलो स्थानमा आएको छ ।
नेपाल वायुसेवा निगम सञ्चालक समितिले दुईमध्ये एउटा बोइङ जहाज बिक्रीको सैद्धान्तिक सहमति दिएपछि व्यवस्थापनले उक्त जहाजको आर्थिक मूल्यांकन गर्ने तयारी सुरु गरेको छ ।