कुख्यात अन्तराष्ट्रिय अपराधि चाल्स शोभराजको मुटुको शल्यक्रिया भएको छ। उनको सोमबार शहिद गंगालाल अस्पतालमा डा. रामेश कोइरालाको टिमले शल्यक्रिया गरेको हो। उनको शल्यक्रियामा चिकित्सकहरुले करिब तीन ३ घण्टा...
९ महिना ११ दिनअघि स्वास्थ्य मन्त्रीको रुपमा पदबहाली गरेकै दिन गगन थापाले भनेका थिए ‘मप्रतिको विश्वास एउटा पुस्ता प्रतिको विश्वास हो मैले त्यो विश्वास तोड्नुहुन्न।’
मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापासहितले जाँदाजाँदै सरकारले विवादित निर्णय गर्न नहुने भन्दै आपत्ति जनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पछि हटेका हुन्
मन्त्रिपरिषद् बैठकमा स्वास्थ्यमन्त्री गगन थापासहितका कांग्रेस मन्त्रीले जाँदाजाँदै सरकारले विवादित निर्णय गर्न नहुने भन्दै आपत्ति जनाएपछि दाहाल पछि हटेका हुन्।
मेडिकल कलेजलाई सम्वन्धन खोल्ने बुधबारको मन्त्रिपरिषको निर्णयबाट सरकार पछि हटेको छ। शुक्रबारको मन्त्रिपरिषद बैठकले पुन मेडिकल कलेजलाई सम्वन्धन नदिने निर्णय गरेको हो।
मन्त्रालयले गरेको एक अध्ययनमा नेपालमा औषधिको वास्तविक मूल्यभन्दा चार सयदेखि २२ सय प्रतिशतसम्म बढी रकम तिर्नुपरेको पाइएको छ। त्यसैले औषधिको मूल्य घटाउन औषधि खरिद गर्ने तरिका फेरेर कम्पनीले समेत टेन्डर...
स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा किन छैन? महँगो औषधि नै स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा नहुनुको प्रमुख कारण भएको निष्कर्ष विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) महासभामा प्रमुख छलफलको विषय बनेको छ।
संघीय नेपालमा स्थानीय तह निर्वाचनसँगै गाउँगाउँमा जनप्रतिनिधि पदबहाली गर्दैछन् । सिंहदरबार केन्द्रित अधिकार गाउँमा पुग्दैछ । अधिकार विकेन्द्रित भएसँंगै काठमाडौं र सहरी क्षेत्रमा थुप्रिएका डाक्टर गाउँ ज...
कानुनले बाटो खोले पनि मृत्यु भएकाहरूको अंग निकाल्न दिन परिवारलाई तयार गर्नु नेपालको सन्दर्भमा सबैभन्दा चुनौतीपूर्ण छ । ब्रेन डेथ भएकाको अंग दिने कुरा व्यवस्थित गर्न सके यसै कामका लागि जीवितबाट अंग निक...