ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनका अनुसार हराएको मूर्तिबारे जानकारी दिनेलाई प्रोत्साहनस्वरूप ५ लाख रूपैयाँसम्म गुठीले उपलब्ध गराउने निर्णय भएको जानकारी गराएका थिए। ‘बालकुमारी माई मन...
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गुणस्तरहीन मह उत्पादन तथा बिक्रीवितरण गर्ने एकजनालाई पक्राउ गरेलगत्तै प्रहरीले पतञ्जली, डाबर र एभरेस्टलगायत कम्पनीले उत्पादन गर्ने महको परीक्षण गर्ने भएको छ।
माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समिति सदस्य जिपी मैनालीले पार्टीले युवा पुस्तालाई विश्वास गर्नुपर्ने बताउँछन् । नेपाली कांग्रेस, एमालेसहितका राजनीतिक दलमा युवाहरूको प्रतिनिधित्व र सहभागिताले नयाँ...
अध्यागमन विभागको तथ्यांकअनुसार सो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ। त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी ना...
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको निर्णय अनुसार मंसिर महिनाको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउनेगरी सरुवा गरिएको कार्यालयले जनाएको थियो।
‘सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको छ। शिक्षित महिलासमेत बेचबिखनको जोखिममा पर्न थालेका छन्।’
बाँकेकी धोबीको मृत्यु र कुर्मीको बेपता घटनाबारे सो समितिले छानबिन गर्ने जनाएपछि नेपालगञ्जबाट पैदल हिँडेर न्यायका लागि राजधानी आएका अधिकारकर्मी खानसहितको टोलीले आन्दोलन स्थगित गरेको थियो।