तामझामपूर्ण तरिकाले पोखरामा आइतारदेखि सडक महोत्सव शुरु भएको छ। अंग्रेजी नयाँवर्षको स्वागतार्थ रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराद्वारा पर्यटकीय केन्द्र लेकसाइडमा आयोजित पोखरा सडक महोत्स...
कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार दिउँसो अवतरणको क्रममा बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ। ९एन एओसी कलसाइनको जहाजमा अवतरणको क्रममा शनिबार दिउँसो साढे ३ बजे चरा ठोक्किएको हो।
नेपाली राष्ट्रिय झण्डा बनाएर मैनबत्ती बाली नेपालको स्थायित्व, विकास र शान्तिको कामना गर्दै मृतकको आत्माको चीर शान्तिको कामनासहित घाइतेको स्वास्थ्यलाभको कामना गरिएको थियो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित ट्राभल व्यावसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशले बुधबारदेखि अन्तरप्रदेश प्रवर्द्धन अभियान सुरु गरेको छ।
पोखरामा ओमोडा एण्ड जेकुको नयाँ सोरुम खुलेको छ। ओमोडा एण्ड जेकुको पोखराका लागि आधिकारिक वितरक ईलाइट मोटर्स प्रालिले पोखरा महानगरपालिका–१० शिवचोकमा ‘ओमोडा एण्ड जेकु’को नयाँ सोरुम खोलेको हो।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–२, ऐनापहरानजिक यात्रुबस दुर्घटनामा परेको छ। दुर्घटनामा ६ जना यात्रु घाइते भएका छन । ती मध्ये दुईजना यात्रको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ।