नागरिक संवाददाता नागरिक संवाददाता
बुध्द एयरको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान शुरु
अर्थ
Clock १९ भदौ २०८३ | १ मिनेट पाठ
बुध्द एयरको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान शुरु
बुध्द एयरले हालैमात्र भित्र्याएको नयाँ सिरिजको एटिआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। ९एन–एओएस कलसाइन भएको उक्त जहाजले पहिलो व्यावसायिक उडान शुक्रबार काठमाडौंबाट नेपालगञ्जका लागि भरेको हो।
Whatsapp
अटोवेज, प्रतिभा र गोविन्द–कलावती फाउन्डेसन मार्फत ४१ लाख बढि सहयोग
अर्थ
Clock १६ भदौ २०८३ | २ मिनेट पाठ
अटोवेज, प्रतिभा र गोविन्द–कलावती फाउन्डेसन मार्फत ४१ लाख बढि सहयोग
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित भएका नागरिकको राहत र उद्धारमा सघाउने उद्देश्यले पोखराका व्यावसायी नारायण पौडेल अध्यक्ष रहेको संस्थाबाट ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
Whatsapp
पर्यटकः पछिल्लो समय तीनजना सम्पर्कमा, ४२० जना अझै सम्पर्कविहीन
अर्थ
Clock १३ भदौ २०८३ | १ मिनेट पाठ
पर्यटकः पछिल्लो समय तीनजना सम्पर्कमा, ४२० जना अझै सम्पर्कविहीन
भोटेकोशीको बाढीमा परेका मध्ये १८७ जना विदेशी पर्यटकको उद्धार भएको छ। ती मध्ये ३ जना पछिल्लो समय सम्पर्कमा आएको पर्यटन बोर्डले बताएको छ।
Whatsapp
पोखरामा बीवाइडीको सुविधायुक्त सर्भिस सेन्टर
अर्थ
Clock २३ साउन २०८३ | २ मिनेट पाठ
पोखरामा बीवाइडीको सुविधायुक्त सर्भिस सेन्टर
पोखरा महानगरपालिका–१०, बुद्धचोकमा बीवाईडीको नयाँ सर्भिस सेन्टर संचालनमा आएको छ। सर्भिस सेन्टरसँगै बीवाईडीको थ्रीएस (सेल्स, सर्भिस तथा स्पेयर पाट्र्स) सुविधा पनि त्यही सर्भिस सेन्टरमा उपलब्ध हुने कम्...
Whatsapp
गण्डकीमा सवारी दुर्घटना: एकमहिनामै २१ जनाको ज्यान गयो
समाज
Clock ०५ साउन २०८३ | २ मिनेट पाठ
गण्डकीमा सवारी दुर्घटना: एकमहिनामै २१ जनाको ज्यान गयो
गण्डकी प्रदेशका विभिन्न सडकमा भएका सवारी दुर्घटनाबाट गत असार महिनामा मात्र २१ जनाको ज्यान गएको छ। पछिल्लो समय मुख्य राजमार्ग सुधार भएसँगै सवारी दुर्घटनाको दर पनि बढिरहेको प्रहरीको भनाई छ। तिब्र गतिले...
Whatsapp
मदरल्याण्डका ११ जनाको ३.९६ जिपिए
शिक्षा
Clock ०५ असार २०८३ | १ मिनेट पाठ
मदरल्याण्डका ११ जनाको ३.९६ जिपिए
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा पोखराको मासावारस्थित मदरल्याण्ड माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका छन्।
Whatsapp
दुबई–पोखरा ४० हजार र पोखरा–दुबई ५७ हजार हाराहारीमा हवाई भाडा
अर्थ
Clock २८ जेष्ठ २०८३ | २ मिनेट पाठ
दुबई–पोखरा ४० हजार र पोखरा–दुबई ५७ हजार हाराहारीमा हवाई भाडा
पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबईका लागि हुने उडानका लागि टिकट समेत बुकिङ खुला भएको छ। पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुर...
Whatsapp
बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई यात्रामा पहुँच नदिँदा कारबाही
समाज
Clock २५ जेष्ठ २०८३ | १ मिनेट पाठ
बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई यात्रामा पहुँच नदिँदा कारबाही
बौद्धिक अपांगता भएका व्यक्तिलाई चढाउनका लागि यात्रुबाहक बस नरोकेको भन्दै कास्की प्रहरीले बस चालकलाई कारवाही गरेको छ।
Whatsapp
फेवातालमा विपत् उद्धार अभ्यास
समाज
Clock ०७ जेष्ठ २०८३ | ३ मिनेट पाठ
फेवातालमा विपत् उद्धार अभ्यास
हावाहुरीको बेला कहिले छालको तनाव त कहिले डुंगा दुर्घटना, बेलाबेला पौडी खेल्न गएका व्यक्तिले डुबेर ज्यानै फाल्ने। बुधबार पनि तालमा पौडिने क्रममा डुबेर एकजना युवकको ज्यानै गएको थियो। फेवातालमा बेलाबेला...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस