नागरिक नागरिक
राज्यका हरेक निकायमा प्रधानमन्त्री सचिवालयको आतंक छ : कांग्रेस नेता रिजाल
राजनीति
Clock २० घण्टा अघि | ४ मिनेट पाठ
राज्यका हरेक निकायमा प्रधानमन्त्री सचिवालयको आतंक छ : कांग्रेस नेता रिजाल
उनले सरकारका निर्णय तथा प्रधानमन्त्रीको सचिवालयको प्रभावप्रति प्रश्न उठाउँदै राज्यका सबै निकाय एउटै व्यक्तिको नियन्त्रणमा राख्ने प्रवृत्ति लोकतन्त्रका लागि उचित नभएको बताए।
Whatsapp
सप्तरीमा थपिए एक हजार मतदाता
राजनीति
Clock २० घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा थपिए एक हजार मतदाता
जिल्लाका नौ नगरपालिका र नौ गाउँपालिकामा रहेका मतदाताको सङ्ख्या सार्वजनिक गरिएको छ।
Whatsapp
स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ
समाज
Clock २० घण्टा अघि | १ मिनेट पाठ
स्रोत नखुलेको रकमसहित दुई चिनियाँ नागरिक पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले भोटेकोशी गाउँपालिका–२ बाट स्रोत नखुलेको १६ लाख छ हजार ८०० नेपाली रुपैयाँ र ६६ हजार ९५० युआनसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
Whatsapp
लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ
समाज
Clock २० घण्टा अघि | १ मिनेट पाठ
लागुऔषधसहित विभिन्न जिल्लाबाट १७ जना पक्राउ
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट १७ जनालाई पक्राउ गरेको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : आर्मी सेमिफाइनल प्रवेश, कर्णाली बाहिरियो
खेल
Clock २० घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : आर्मी सेमिफाइनल प्रवेश, कर्णाली बाहिरियो
विभागीय टोली त्रिभुवन आर्मी क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ सहआयोजक कर्णाली प्रदेशलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।
Whatsapp
चीन भ्रमणको उपलब्धिबारे सभापति लामिछानेलाई ब्रिफिङ, सहकार्यका सम्भावनाबारे छलफल
राजनीति
Clock २० घण्टा अघि | २ मिनेट पाठ
चीन भ्रमणको उपलब्धिबारे सभापति लामिछानेलाई ब्रिफिङ, सहकार्यका सम्भावनाबारे छलफल
चीन भ्रमणबाट फर्किएपछि आज पार्टी महामन्त्री तथा भ्रमण टोलीका प्रमुख विपिनकुमार आचार्यले पार्टी सभापति रवि लामिछानेलाई भेटेर भ्रमणका उपलब्धिबारे ब्रिफिङ गरेका हुन्।
Whatsapp
जनताका कुरा सुन्न भ्रमणमा निस्के ऊर्जामन्त्री
राजनीति
Clock २० घण्टा अघि | १ मिनेट पाठ
जनताका कुरा सुन्न भ्रमणमा निस्के ऊर्जामन्त्री
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जनताको गुनासो सुन्न गण्डकी प्रदेश गएका छन्।
Whatsapp
चार लाखलाई निम्तो भएको भोजमा लफडा, प्लेट नपाएपछि पत्रिकामा खाए खाना
अन्तर्राष्ट्रिय
Clock २० घण्टा अघि | ३ मिनेट पाठ
चार लाखलाई निम्तो भएको भोजमा लफडा, प्लेट नपाएपछि पत्रिकामा खाए खाना
प्लेट नपाएका केही पाहुनाले पत्रिका र कार्डबोर्डका टुक्रालाई प्लेट बनाएर समेत खाना खाएका थिए।
Whatsapp
बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया
समाज
Clock २० घण्टा अघि | ३ मिनेट पाठ
बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेमा धान खरिद प्रक्रिया अझै सुरु गर्न सकेको छैन।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस