सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा कर्मचारीहरूले उपहारको बाकस खोल्दै गरेको देखिन्छ। बाकसभित्र चकलेट, विवाहको निमन्त्रणा कार्ड र सुनको औँठी राखिएको छ।
“हरेक दिन मानिसहरूले टिप्पणीमार्फत मलाई आत्महत्या गर्न भनिरहेका हुन्थे। म यस्तो समयबाट गुज्रिरहेकी थिएँ, जहाँ सडकमा समेत मानिसहरू ममाथि चिच्याउने गर्थे।”
उनले प्रस्ताव राखेपछि संसद् ताली र खुसीको आवाजले गुञ्जिएको थियो। नतालीले प्रस्ताव स्वीकार गरेपछि लेनले उनको औँलामा इन्गेजमेन्टको औँठी लगाइदिए र चुम्बन गरे। त्यसपछि उनले संसदीय अभिलेखमा नतालीले ‘हुन्छ’...
जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि अवरुद्ध हुँदा स्थानीय मात्र नभई त्यस क्षेत्र भई आवतजावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको छ।
विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौंका विभिन्न सञ्चारमाध्यममा कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नलिस्ट एसोसिएसन तदर्थ समिति गठन गरेको छ।