संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ जलवायु सम्मेलनमा अध्यक्षताद्वारा प्रस्तुत निर्णयका विषयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न...
अहिले ठुलो परिमाणमा गाँजा बरामद भएको समाचार आउनु प्रहरी सक्रियताको एउटा प्रमाण हुन सक्छ तर त्यसले गाँजाको उत्पादन र तस्करीको जालो समाप्त भएको सुनिश्चित गर्दैन।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले बदलिएको समाज र वर्ग संरचनाअनुसार रूपान्तरण हुन नसक्दा नेपालमा कम्युनिस्ट जनमत खुम्चिएको स्वीकार गर्दै वामपन्थी शक्तिहरूबीच एकता वा कार्य...
स्थानीय तहमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, अनुकूलन तथा जलवायु उत्थानशील सहर निर्माणका लागि कार्यक्रम आयोजना गर्न लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्।