भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै शाहले सहकार्यबाट किसान, युवा, विद्यार्थी र उद्यमीले लाभ पाउनुपर्ने बताएका हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोमबार बिहान करिब ६:४५ बजे चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा सुरुङमार्गको चेकपोइन्टमा उनलाई पक्राउ गरिएको हो।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले केही महिनाअघि शाहले विश्वकै कान्छा प्रधानमन्त्रीका रूपमा यूएनलाई सम्बोधन गर्दा उनको दूरदर्शिताको झलक देखिएको बताएका हु...
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधि र उद्योगका रूपमा विकोस भइरहेको अवस्थालाई सम्बोधन गर्नेगरी चलचित्र विधेयक ल्याइएको बताएका छन्।