नागरिक नागरिक
बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइयो
समाज
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार, उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर...
बाजुराको बुढीनन्दा नगरपालिका–१ निवासी ती महिलालाई मंसिर ९ गते नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको हो।
Whatsapp
ऊर्जा मिश्रण अवधारणामार्फत पीपीए खुलाउने तयारी
अर्थ
Clock १० मंसिर २०८३ | ४ मिनेट पाठ
ऊर्जा मिश्रण अवधारणामार्फत पीपीए खुलाउने तयारी
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादनका विभिन्न स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो।
Whatsapp
हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन
समाज
Clock १० मंसिर २०८३ | ४ मिनेट पाठ
हिउँ चितुवा र नाउरको संरक्षण गर्न चरन क्षेत्रको अध्ययन
दुर्लभ हिउँ चितुवाको बासस्थान रहेका मुस्ताङका उच्चलेकमा चरन क्षेत्रको अवस्था र घाँसको गुणस्तर मापन गर्न चरन क्षेत्रको अध्ययन तथा घाँसको नमूना सङ्कलन थालिएको हो।
Whatsapp
पिकअप जिप र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृ*त्यु, १३ जना घाइते
समाज
Clock १० मंसिर २०८३ | २ मिनेट पाठ
पिकअप जिप र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृ*त्यु, १३ जना घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १० मंसिर २०८३ | ३ मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्यबारे मन्त्री बादी र युनिसेफ क्षेत्रीय निर्देशकबिच छलफल
राजनीति
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
बालबालिकाको शिक्षा, स्वास्थ्य र संरक्षणमा सहकार्यबारे मन्त्री बादी र युनिसेफ क्ष...
मन्त्री बादीले वैकल्पिक स्याहारको आवश्यकता भएका तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि मन्त्रालयले तत्कालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी गराउँदै त्यसमा युनिसेफको स...
Whatsapp
कांग्रेसमा गुटगत हिसाबकिताबभन्दा पार्टीको भविष्यबारे बहस गरौँ : गुरुराज घिमिरे
राजनीति
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
कांग्रेसमा गुटगत हिसाबकिताबभन्दा पार्टीको भविष्यबारे बहस गरौँ : गुरुराज घिमिरे
नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीभित्र व्यक्तिगत प्रतिष्ठा र गुटगत स्वार्थभन्दा माथि उठेर पार्टीको भविष्य र रूपान्तरणबारे गम्भीर बहस गर्नुपर्ने बताएका छन्।
Whatsapp
इरानी विदेशमन्त्रीको आरोप : इजरायलले अमेरिकालाई फेरि युद्धमा तान्न उक्साइरहेको छ
राजनीति
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
इरानी विदेशमन्त्रीको आरोप : इजरायलले अमेरिकालाई फेरि युद्धमा तान्न उक्साइरहेको छ
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले रासायनिक हतियार निर्माण गरेको आरोपप्रति कडा प्रतिक्रिया जनाएका छन्।
Whatsapp
प्रधानमन्त्री बालेनले आफ्नै नागरिकले के सोच्छन् भन्ने बिर्सिए : विष्णु रिजाल
राजनीति
Clock १० मंसिर २०८३ | २ मिनेट पाठ
प्रधानमन्त्री बालेनले आफ्नै नागरिकले के सोच्छन् भन्ने बिर्सिए : विष्णु रिजाल
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको विदेश भ्रमणका क्रममा देखिएको व्यवहारप्रति टिप्पणी गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस