साउन महिनाको अन्तिम सोमबार आज बिहान ३ बजेदेखि पशुपतिमा भक्तजनको भीड लागेको छ । साउनको सोमबार बिहान ३ बजेदेखि पशुपतिका चार ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गरेका हुन्।
स्वप्नदोषको अर्थ निदाएको बेलामा विनासम्भोग क्रिया वीर्य स्वतः स्खलित हुनु हो । तपाईंको हकमा पनि यस्तै भएको हो । धेरैजसो स्वप्नदोष कामुक सपनाको कारणबाट नै हुन्छ । विवाह नगरेका युवा तथा लामो समयसम्म सम्...
बैतडीका एक युवकले पत्नीको हत्या गरेर आत्महत्या गरेका छन । आइतबार पाटन नगरपालिका–९ कुलडाका २६ बर्षीय कमल बोहराले पत्नी बिन्दुको हत्या गरेर आफूले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक...
प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा अाइतबार आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयता...
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले ०७४ माघ ७ भित्र निर्वाचन सम्पन्न नभए मुलुकमा अर्को खिलराज जन्मिने दाबी गरेका छन् । आइतबार राजधानीमा रिपोर्टस् क्लबले आयोजना गरेको साक्षात्कार...
खनालले मधेसी मोर्चाले अघि सारेका माग राष्ट्रिय मुद्दा भएको उल्लेख गर्दै भने, ‘मोर्चाले अघि सारेका माग सम्बोधन गर्ने जिम्मेवारी एमालेको पनि हो, यो जिम्मेवारीबाट एमाले पन्छिन मिल्दैन।’ संविधान कार्यान्...
नेकपा (माओवादी केन्द्र)ले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राध...
अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण माग गर्न भएकालाई प्रहरीले पक्राउ गरेको छ। कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै डा.गोविन्द केसी अलायन्सका...