नागरिक नागरिक
आज पनि शैक्षिक संस्था बन्द
समाज
Clock ३२ साउन २०७३ | २ मिनेट पाठ
आज पनि शैक्षिक संस्था बन्द
नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज पनि देशभरका शैक्षिक संस्था बन्द भएका छन् ।
Whatsapp
काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो
राजनीति
Clock ३२ साउन २०७३ | १ मिनेट पाठ
काबुल घटनाको छानविन कार्यदलले प्रतिवेदन बुझायो
१३ जनाको ज्यान जाने गरी केही समयअघि अफगानिस्तानको काबुलमा भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ।
Whatsapp
बस दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त
समाज
Clock ३२ साउन २०७३ | ३ मिनेट पाठ
बस दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त
बैतडीमा सोमबार दिउँसो यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका आठजनाको अवस्था खतरामुक्त रहेको बताइएको छ । दुर्घटनामा परी घाइते भएकाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न पद्मा अस्पताल अत्तरिया...
Whatsapp
इन्चार्ज यादवले रक्सी खाएर लापरबाही गरेपछि ...
समाज
Clock ३२ साउन २०७३ | २ मिनेट पाठ
इन्चार्ज यादवले रक्सी खाएर लापरबाही गरेपछि ...
महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।
Whatsapp
दश लाखसहित १६ जुवाडे पक्राउ
समाज
Clock ३२ साउन २०७३ | २ मिनेट पाठ
दश लाखसहित १६ जुवाडे पक्राउ
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जिल्लाको सूर्यविनायकस्थित एउटा घरमा जुवा तास खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका–.५ पाण्डुबजारस्थित रहेको माइली तामाङको घरको कोठामा नगद तथा...
Whatsapp
बैतडीमा बस दुर्घटना,  पाँचको मृत्यु
समाज
Clock ३१ साउन २०७३ | १ मिनेट पाठ
बैतडीमा बस दुर्घटना, पाँचको मृत्यु
बैतडीमा आज दिउँसो बस दुर्घटना हँुदा गर्भवती महिलासहित पाँचजनाको मृत्यु भएको छ । धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना५ख २८३२ नंको बस आज दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्...
Whatsapp
तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन, सेनाको हेलिकप्टर परिचालन
समाज
Clock ३१ साउन २०७३ | २ मिनेट पाठ
तत्काल उद्धार थाल्न प्रधानमन्त्रीको निर्देशन, सेनाको हेलिकप्टर परिचालन
प्रधानमन्त्री पुष्पकमल दाहालले काभ्रेपलाञ्चोकको बिर्तादेउरालीमा बस दुर्घटनामा परी घाइते भएकाको तत्काल उद्धार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
Whatsapp
नेविसंघको विवाद मिल्यो
राजनीति
Clock ३१ साउन २०७३ | १ मिनेट पाठ
नेविसंघको विवाद मिल्यो
नेविसंघका देखिएको विवाद समाधान गर्न कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको छ। दुई नेताबीच फर्जी मतदाता नामावली सच्याउने, कुनै जिल्लालाई लक्षित गरी थप गरिएका प्रतिन...
Whatsapp
नेपालले सुरुवाती ब्याटिङ गर्दै
खेल
Clock ३१ साउन २०७३ | १ मिनेट पाठ
नेपालले सुरुवाती ब्याटिङ गर्दै
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीप अन्तर्गत नेरदल्याण्डविरुद्धको दोस्रो खेलमा नेपालले सुरुवाती ब्याटिङ गर्दैछ । घरेलु टोली नेदरल्याण्डले टस जित्तै नेपाललाई सुरुवाती ब्याटिङको निमन्त्रण दिएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस