काठमाडौँ विश्वविद्यालयले सञ्चालन गर्ने एमबिबिएस प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी रकम लिँदै गर्दा परामर्श संस्था सञ्चालक सहित दुई जना पक्राउ परेका छन् ।
संसदीय सुनुवाई विशेष समितिले चीन र भारतकालागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ। आइतबार बसेको समितिको बैठकले चीनकालागि राजदूत सिफारिस भएको लिलामणि पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो भन...
सडकमा पैदल हिडिरहेको सिद्धेश्वर–८ तल्लो अनारखोलीका ५५ वर्षीय रामबहादुर बिष्टको गाडीले किचेर ज्यान गएको छ।
पैदलयात्रुको मृत्यु भएपछि आक्रोसित भएका मृतकका आफन्तले राजमार्ग बन्द गराएका छन्।
मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा–कुलेखानी सडकखण्डको कुलेखानी–८ सुकौडा डाँडामा आज बिहान पहिरो जाँदा हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ जाने यातायात सेवा अवरुद्ध भएको छ ।
साङ्लाले बाँधिएर घरभित्रै राखिएकी सविता कुँवर अहिले कक्ष १ मा पढ्छिन् । सुन्दरबजार–१ अकलाकी सविता मुख बोल्न सक्दिनन् नत उनी राम्रोसँग सुन्न नै सक्छिन् ।
महिलाहरूले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुनको सहारा लिएका हुन्छन् । यौन चाहना पूरा गर्न महिला तथा पुरुषले यौन साथी नभएको अवस्थामा आफ्नै हातको प्रयोगले यौन चाहना पूरा गर्नु नै हस्तमैथुन हो ।...
भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन् ।
वल्र्ड रिसोर्सेज इन्स्टिच्युट (डब्लुआरआई)ले सन् २०१५ मा आफ्नो अनलाइन म्यागेजिनमा जनाएअनुसार सन् १९९५ देखि २००९ सम्म अस्ट्रेलियामा सबैभन्दा लामो समय खडेरी पर्यो । सबै जलाशय पुरानो तहभन्दा धेरै तल झरे ।...
रधानमन्त्री पुष्पकमल दाहालले नयाँ संविधान कार्यान्वयन गर्दै शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्न सरकारले प्राथमिकता दिएको बताएका छन्। व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिद्वारा...