सरकारले सरकारी वा निजी सम्पत्तिमा राजनीतिक दलले हानि पुर्याए वा पुर्याउन लगाए त्यसको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गरेको छ ।
आपूर्ति मन्त्री दिपक बोहराले सरकारले बजार व्यवस्थापन, अखाद्य वस्तु बिक्री वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरुलाई कडा कारवाही गर्ने गरि नयाँ कानुन ल्याउने तयारी गरेको बताएका छन्।
५ करोड बढी खर्च भएर निर्माण भएकोसडक ४ महिनादेखि बन्द हुँदा स्थानीय मर्कामा परेका छन्। सदरमुकाम खलंगादेखि पाँच कटियासम्मको सडक गत ४ महिनादेखि बन्द हुँदा स्थानीय ठूलो मर्कामा परेका हुन्। दैनिक सयौं या...
नेपाली आधुनिक तथा लोकप्रिय पार्श्व गायिका शर्मिला बर्देवाको गीत ' मेरो ठुमकामा ' आइतबार लण्डनमा एक समारेहबीच बिमोचन गरिएको छ । समधुर स्वरकी धनी गायिका बर्देवाको यस संगितीक भिडियो बेलायतमा कार्यरत...
स्थानीय निकाय पुर्नसंरचनाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा स्थानीय निकाय पुर्नसंरचनालगायतका विषयमा...
सर्लाही सदरमुकाम मलंगवाबाट मालपोत कार्यालयका कर्मचारी १२ लाख २५ हजार घुस सहित पक्राउ परेका छन्। मालपोत कार्यालय सर्लाहीका नायब सुब्बा नरेश रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको...
काठमार्डाैँबाट बागलुङको बुर्तिवाङतर्फ गइरहेको ग१ख ६१६९ नंको यात्रुबाहक बस आज बिहान ५ः३० बजे पोखरा–२७ याम्दीको पुल नजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वमा शान्ति स्थापनाका लागि नेपाली सेनाको उच्च योगदान रहेको बताएका छन्। आइतबार नेपाली सेनाको मूख्यालय जङ्गी अड्डाको निरीक्षणपछि बोल्दै प्रधानमन्त्रीले भने, ‘विश्व शान्...
जेडटिई स्मार्टफोन बिक्रेता इभोलुसन इन्टरप्राइजेजले ‘जेडटिई ब्लेड भी ७ लाइट’ बजारमा ल्याएको छ । सो मोबाइलमा ५ इन्चको एचडी कर्भ एज डिस्प्लेका साथै अगाडिको क्यामेरा १३ मेगापिक्सेल र पछाडिको क्यामेरा ८ मे...