संयुक्त राज्य अमेरिकासँग चीनको व्यापारमा ठूलो गिरावट आएको छ। दुवै देशले एकअर्का मुलुकका सामानमा लगातार करवृद्धि गरेपछि व्यापारमा मन्दी आएको विभिन्न अध्ययनले देखाएका छन्।
गाईजात्राको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिनेहरूलाई पुरस्कृत गरिएको छ। आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा गाईजात्राको अवसरमा उत्कृष्ट प्रस्तुति दिनेलाई पुरस्कृत गरिएको थियो।
नेपाल भाषाको साहित्य सम्मेलन इटाछेंमा आयोजना हुने भएको छ । दशैंको अवसरमा आयोजना हुँदै आएको नेपाल भाषा साहित्य तमुज्या (सम्मेलन) आगामी असोज २३ देखि इटाछेंमा हुने भएको छ।
नेपाली मूर्तिकारले बनाएको १८ फिट अग्लो बुद्धको मूर्ति अमेरिकास्थित सान फ्रान्स्किोमारहेको चर्चलाई गुम्बा बनाएरराखिने भएको छ। भिला परासोल टेम्पलका निर्देशक अल्फ्रेड वाङले सो चर्च खरिद गरेर गुम्बाको बना...
नेपाल उद्योग परिसंघ (सिएनआई)ले पूर्वाधार सम्मेलनको आयोजना गरेको छ। नेपाल लगानी बोर्डसहितका सरकारी निकायको समेत सहभगितामा भदौ २५ र २६ गते काठमाडौंमा आयोजना गरेको सम्मेलनमा स्वदेश र विदेशी गरी पाँच सय ब...
दाङमा ट्र्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ गोलौरामा ट्र्याक्टरले ठक्कर दिँदा १४ वर्षीय...
बर्दिवास नगरपालिका–३ मा दाजुभाइबीचको झगडाले आमाको ज्यान गएको छ। हिजो शनिबार साँझ आपसी झगडामा घाइते भएका छोरालाई उपचारका लागि अस्पताल ल्याउन लागेकी आमाको आफू चढेको एम्बुलेन्स दुर्घटना हुँदा ज्यान गएको...