तीव्र गतिमा नाचिरहेछन् उल्का पिण्डहरू
निलिमामय आकाशमा,
कहिले ती नजिकिन्छन् घनिष्ट दौंतरीझैं
र परबाट हेर्दा एकाकार देखिन्छन्,
फेरि ती अनायास उछिट्टिन्छन्
आमाको स्वास्थ्य स्थिति सामान्यतः ठिकै छ। उमेरजन्य कमजोरी हुनु स्वाभाविकै होला भन्ने लाग्छ। चिसो मौसममा कहिलेकाँही रुघाखोकी लाग्छ। भित्री रोग त्यति छैन। आमा अहिले ८९ वर्षमा हिँड्दै हुनुहुन्छ।
पाँच मिनटजति लाइनमा उभिएपछि म जोशीको निश्चल शरीरको सन्निकट पुगें र खुला शिरको सिरानतिर दुवै थुँगा फूल चढाएँ। मनमनै भनें, ‘हे महान् आत्मा ! तिमीलाई हार्दिक श्रद्धाञ्जली।’ उनका आँखा चिम्लिएका थिए। अनुहा...
बिपी जस्ता राष्ट्रवादी नेताले निर्माण गरेको मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई सत्तारोहण गरेका कुनै
पनि नेताले कायम राख्ने प्रयत्न नगरेको प्रतीत हुन्छ।
महानगरले बालबालिकालक्षित कार्यक्रम बनाएर त्यसलाई कार्यान्वयन गर्न सक्यो भने सबैभन्दा राम्रो जस पाउने छ। त्यसका निम्ति प्रत्येक वडामा कम्तीमा एउटा सुविधासम्पन्न, फराकिलो चिल्ड्रेन पार्क बनाउनु जरुरी छ।
कुनै पनि सञ्चार माध्यममा कार्यरत व्यक्तिले अर्को सञ्चार माध्यममा गर्ने अवलोकन भ्रमण विशेष महत्त्वपूर्ण रहन्छ। त्यस्तो अवलोकनबाट उसले आफ्नो संस्थाका लागि नयाँ कुरा सिक्ने अवसर पाउँछ। यसबाट सञ्चारकर्मीक...
राष्ट्रियताको बीजांकुर सामूहिक वा साझा पहिचानको उद्देश्यबाट प्रकट हुन्छ। सामूहिकताको भावना मानव विकासक्रमको प्राथमिक चरणदेखि नै विकसित हुन थालेको मान्न सकिन्छ। सामूहिक पहिचानको खोजी आनुवंशिक रूपमा समु...
बिपीकै आसयअनुसार, युवा कांग्रेस हो, उठ। आस्था, इमानदारी र आत्मविश्वासको छाती लिएर उठ। सपना र संकल्पको दृष्टि लिएर उठ। अनि सगरमाथमाको चुचुरो टेक्ने उद्देश्य लिएर उठ। युवा कांग्रेसकै संकल्पमा पार्टी र म...