मुख्यमन्त्री राईसहित चार जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको नाम सिफारिस...
‘यही हप्ताभित्र प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने तयारी हुँदैछ, सभामुख भण्डारीले भने, प्रदेश सभाले यो अधिवेशनबाट नाम ल्याउने सम्भावना लगभग टरिसक्यो।’
स्वेतपत्र प्रस्तुत गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको अघिल्लो नेतृत्वले विराटनगर महानगरपालिकामा अनियमित रुपमा कर्मचारी भर्ना गरिएका देखि महानगरपालिकाको ब्रुमर मेशिन खरिद गरि थ...
मोरङका स्थानीय तहमा बेरुजुको चाङ् बढ्दै गएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयको २०७९ को प्रतिवेदन अनुसार मोरङका १७ स्थानीय तहको बेरुजु ४ अर्ब २५ करोड ६७ लाख ८३ हजार पुगेको छ।
विराटनगरमा सामाजिक सुरक्षा कोषको प्रादेशिक कार्यालय स्थापना भएको छ। गत वर्षदेखि विराटनगरस्थित उद्योग संगठनको कार्यालयमा स्थापना भएको सामाजिक सुरक्षा इकाइलाई प्रादेशिक कार्यालयको रुपमा विराटनगरको कञ्...
विकासका ठूला आयोजनाहरू र ठूला उद्योगहरूमा मात्रै वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति लिन विज्ञहरूले सुझाव दिएका छन्। स्वदेशमै आत्म निर्भर भएका उद्योगहरू, साना र कम प्रतिफल भएका आयोजनामा वैदेशिक लग...
प्रदेश १ को ‘पर्यटन ब्राण्ड सेल’ तयार भएको छ। मंगलबार पर्यटन ब्राण्ड सेल पहिचान गर्न गठीत कार्यदलले प्रदेश १को पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझउँदै हरेक जिल्लाका उत्पादनको ब्राण्ड सार्वजनिक गरेको हो।
मोरङमा ८ वटा मतदान स्थल थप गर्ने तयारी थालिएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार मोरङका विभिन्न पालिकामा ८ वटा मतदान स्थल थप गर्ने तयारी थालिएको हो।