बुधबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै खाँडले आफूले हालसम्म महाअधिवेशन आयोजकको भूमिका निर्वाह गर्दै आएकाले आगामी महाअधिवेशनमा पनि त्यही भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।
कोशी प्रदेश सरकारको आधिकारिक पोर्टलमा कोशी प्रदेशको कुल जनसंख्या कतै ४५ लाख ३४ हजार ९ सय ४३ लेखिएको छ भने त्यही पोर्टलमा कतै ४९ लाख ६१ हजार ४ सय १२ लेखिएको पाइएको छ ।
कार्यक्रममा कोशी प्रदेश योजना आयोगमा उपाध्यक्ष डा राजेन्द्र अधिकारी र तथ्याङ्क समन्वय कार्यालय मोरङका तथ्याङ्क समन्वय अधिकारी सुवास अधिकारीले पुस्तकको लोकार्पण गरे।
कोशी प्रदेश सभाको शून्य समयमा बोल्दै सांसद किरातीले क्युआर पठाएर पैसा असुली गरेको विषय सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा चर्चा भइरहेको भन्दै नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीका अनुसार आज बसेको बैठकले यो नियमावली स्वीकृत गरेसँगै यातायात क्षेत्रमा रहेको विकृति विसङ्गति नियन्त्रण गर्न सजिलो हुने बताए ।