प्रदेश सरकारले ल्याएको ‘कोशी प्रदेश आमसञ्चार विधेयक’प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने अभिप्रायले आएको भन्दै यसको विरोधमा चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
बुधबारको प्रदेशसभा बैठकको विशेष समयमा सांसद दुर्गाप्रसाद चापागाईँले सभामुखलाई हटाएर सत्तापक्षकै सांसदलाई सभामुख बनाउन छलफल भइरहेको भन्दै विरोध गरेका हुन् ।