प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ संसोधनसहित पारित गरेको छ । आइतबारको प्रदेश सभा वैठकले प्रदेश प्रहरीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतले पारित गरेको...
तस्करी गर्न नपाएपछि मोरङका तस्करहरूले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिन थालेका छन् । विराटनगरस्थित इलाका प्रहरी कार्यालय रानीमा ड्युटीमा रहेकी महिला प्रहरीलाई गालीगलौज गर्ने एक जनालाई प्रहरीले पक्रा...
प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार शनिबार प्रदेश १ मा शनिबार १३ जना संक्रमित थपिएका हुन् । संक्रमित हुनेहरूमा सुनसरीका ४, उदयपुरका ४ , मोरङका...
प्रदेश १ मा नियुक्त हुने प्रहरीको तलब मासिक ५० हजार पुर्याउन माग गरिएको छ । प्रदेश १ को प्रदेश सभामा प्रस्तुत भएको प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ माथिको शैद्धान्तिक छलफलमा भा...
भारतसँगको मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहे पनि अन्य सहायक नाकाहरूबाट सजिलै मानिसहरू आवतजावत गरिरहेका छन् । खुला सीमानाका कारण भारतबाट नेपाल भित्रन सजिलो हुने गरेको छ । आवतजावत बढेसँग...
बैंकको व्याजदर घटाउन प्रदेश १ का उद्योगी व्यवसायीले माग गरेका छन् । लकडाउनका कारण उद्योग व्यवसाय क्षेत्र तहस नहस बनेको भन्दै उद्योगी व्यवसायीहरूले बैंकको व्याजदर ५ प्रतिशत घटाउन माग गरेका हुन् ।
प्रदेश १ का सांसद राजन राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका छन्। सोमबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै राईले प्रदेशमा जताततै भ्रष्टाचार भइरहेको आरोप लगाएका हुन्।