नगर क्षेत्रभित्र कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि महानगरपालिकाले लक्षण देखिएकाहरूको सहज रुपमा परीक्षण गर्ने उद्देश्यले विभिन्न तीन स्थानबाट स्वाब संकलन थालेको हो।
विराटनगर महानगरपालिका र अन्तर्गतका कार्यालयको अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिने भएको छ। विराटनगर महानगरपालिकाले शनिबार सूचना प्रकाशित गरी महानगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाह...
प्रदेश १ मा बुधबार अढाइ सय जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ को विभिन्न जिल्लामा बुधबार २ सय ५६ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
औद्योगिक कच्चा र तयारी वस्तुको ढुवानी तथा पारबहनमा हुँदै आएको खर्च घटाउन रेलमार्ग लगायत दीर्घकालीन महत्वका संरचनाको विकास तथा सञ्चालन जरुरी रहेको उद्योगी, व्यवसायीले बताएका छन्। उनीहरूले आगामी आर्थिक...
प्रदेश १ को राजधानी विराटनगर कोरोनाको 'हटस्टप' बन्दै गए पनि भारतसँगको सीमा नाकामा आवतजावत गर्नेको भीड उस्तै छ । विराटनगर स्थित रानी नाकामा शुक्रबार पनि सीमावर्ती भारतको जोगवनी बजारमा किनमेल गर्न जाने...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले ओली नेतृत्वको सरकार जति धेरै टिक्छ त्यति धेरै अराजकता बढ्ने बताएका छन्। शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा कोइरालाले सरकार ज...
प्रदेश १ मा बिहीबार १ सय ६८ जना कोरोना संक्रमित थपिएका छन्। मोरङमा १ सय ८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेर्हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्र...