प्रदेश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीमप्रसाद आचार्यको नियुक्ति बदर गर्न माग गरेको छ। बिहीबार विराटनगरमा विपक्षी गठबन्धन आबद्धदलहरूको बैठकले मुख्यमन्त्रीको नियुक्ति असंबैधानिक भएकाले तत्काल बदर...
गत शुक्रबारमात्रै मुख्यमन्त्री बनेका आचार्य नेतृत्वको सरकार एक साता नपुग्दै अल्पमतमा परेको छ। बुधबार प्रदेश निर्वाचन आयोगको कार्यालयमा नेकपा एमालेका १० जना सांसदहरूले नयाँ पार्टी रोजेको सनाखत गरिसकेक...
जिफन्ट प्रदेश १ का अध्यक्ष किशोर धमलाले रोजगार दाताहरुले सामाजिक सुरक्षा कोषमा श्रमिकलाई सुचिकृत नै नगरी सामाजिक सुरक्षा ऐनअनुसार हरेक महिना श्रमिकको पारिश्रमिक कट्टा गरी आफै भोगचलन गर्दै आएको आरोप लग...
१ हजार २ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १० र ७ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी दुबै कमजोर देखिएका छन्। थोरै संख्यामा मात्रै नेता कार्यकर्ता मुल पार्टी छा...
प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो।