विनोद सुवेदी विनोद सुवेदी
आत्तीएर सस्तोमा शेयर नबेच्न आग्रह
अर्थ
Clock ०६ कार्तिक २०७८ | २ मिनेट पाठ
आत्तीएर सस्तोमा शेयर नबेच्न आग्रह
आत्तीएर घटेको बेलामा शेयर नबेच्न स्वतन्त्र पूँजी बजार सुधार संघले आग्रह गरेको छ। शनिबार विराटनगरमा आयोजित अन्तर्क्रियामा संघले बजार नियोजित रुपमा घटाइएका कारण घटेको बेला आत्तीएर शेयर नबेच्न लगानीकर्ता...
Whatsapp
बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु
समाज
Clock ०५ कार्तिक २०७८ | १ मिनेट पाठ
बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै बाढी पहिरोले प्रदेश १ मा हालसम्म ७० जनाको मृत्यु भइसकेको जानकारी दिएका हुन्।
Whatsapp
प्रदेश १ को प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश
राजनीति
Clock ०५ कार्तिक २०७८ | १ मिनेट पाठ
प्रदेश १ को प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश
शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेका हुन्।
Whatsapp
प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण
समाज
Clock ०४ कार्तिक २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ८३ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण भएको छ। ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
बाढीबाट ज्यान गुमाउनेका परिवारलाई १ लाख राहत
अर्थ
Clock ०४ कार्तिक २०७८ | १ मिनेट पाठ
बाढीबाट ज्यान गुमाउनेका परिवारलाई १ लाख राहत
प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रति व्यक्ति एक लाख रुपैयाँका दरले राहत बितरण गर्ने निर्णय गरेको हो।
Whatsapp
प्रदेश १ मा ६५ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock ०३ कार्तिक २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ६५ जनामा कोरोना संक्रमण
संक्रमणमुक्त हुनेमा २२ महिला र ४४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
प्रदेश १ मा ९७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
समाज
Clock ०१ कार्तिक २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ९७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ। ५ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
यही नेतृत्व कायम रहे कांग्रेस प्रजापरिषद्मा परिणत हुन्छ : नेता सिंह
राजनीति
Clock २७ असोज २०७८ | १ मिनेट पाठ
यही नेतृत्व कायम रहे कांग्रेस प्रजापरिषद्मा परिणत हुन्छ : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाअधिवेशनपछि पनि कांग्रेसमा वर्तमान नेतृत्व कायम रहे कांग्रेस प्रजापरिषद्मा परिणत हुने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै...
Whatsapp
सरकारले गरेका निर्णयहरू खारेज गर्ने विपक्षी गठबन्धनको चेतावनी
राजनीति
Clock २५ असोज २०७८ | १ मिनेट पाठ
सरकारले गरेका निर्णयहरू खारेज गर्ने विपक्षी गठबन्धनको चेतावनी
नेकपा(एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्र राईले सभामुख पनि सरकारकै मतियार भएको आरोप लगाए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस