आङ्वोले पहिलेको सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत ल्याएका राम्रा कार्यक्रमलाई निरन्तरता दिने र अनुत्पादन तथा विचौलिया पोस्ने हिसावले ल्याइएका कार्यक्रहरू कटौती गरिने स्पष्ट पारे।
आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर...