नेपाली समाज प्राचीन संस्कृति र सभ्यताले परिपूर्ण छ। पूर्वीय दर्शन र परम्परामा आधारित नेपाली समाजले वर्तमान अवस्था र भविष्यलाई पनि आध्यात्मिक चेतनाको मार्ग देखाएको पाइन्छ।
आर्यघाटमा पुगिसकेको राजसंस्था राजेन्द्र लिङ्देन, कमल थापा, प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी जस्तै चार दिशामा फर्केका अनुहारबाट फर्कन्छ भनी आशा गर्नु समय खेर फाल्नुबाहेक केही होइन।
संस्कृतिभित्रको राजनीति सभ्यताको सूचक पनि हो। देउवाको संस्कृतिसँगैको राजनीति चुलिएकै कारण सुदूरपश्चिमका दुइटा ठुला सांस्कृतिक पर्व विसु र गौराका बेला निरन्तर उपस्थित भएर संस्कृतिकर्मीमाझ देउडा खेल्नुभ...
राजसंस्थालाई ब्युँताउने बेला आइसकेको छ, हाम्रो जिम्मेवारी भनेको राजा भएर पुनः शासनसत्ता हातमा लिनु र राज्य गर्नु हो भन्ने अर्थ लाग्ने अभिव्यक्ति २१ औं शताब्दीका जनतालाई किमार्थ स्वीकार्य छैन।
योगदान र तपस्याको कदर नगरुन्जेल जुनसुकै सरकार आए पनि नेपाली राजनीतिक खेल भ्रष्टाचारीको झुन्डमा मात्र सीमित हुन्छ भन्छन् अमेरिका बसोबास गर्ने हजारौं युवा।