प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना केही मन्त्री र स्थायी संयन्त्रको कार्य सम्पादनसँग असन्तुष्ट रहेको अभिव्यक्ति दिएको केही दिनमै नयाँ गठवन्धन बनाइ सरकार गठन भएको छ।
रसियाली भाषीहरूलाई प्रयोग गर्दै युक्रेनको डोन्बास क्षेत्रलाई स्वतन्त्र राष्ट्रको मान्यता दिइ दुईवटा अलग अलग राज्य बनाइ त्यसलाई मान्यता दिने कार्य गर्दै आएको थियो।
निजामती सेवामा लामो समयदेखि ६० वर्ष उमेरलाई अनिवार्य अवकाश उमेरका रूपमा तोकिएको थियो। पञ्चायती शासनको समयमा सबै निजामती कर्मचारीहरूले ६० वर्षको उमेरमा मात्र अवकाश पाउँथे।