देश अहिले अपूर्व अन्योलमा छ। यस्तो बेला राज्यले सामान्य समयमा झैं नागरिकका आवाजहरु सुन्न सक्दैन। यस्तो बेला डा. गोविन्द केसी किन अनशन बसिरहनुभएको होला भन्ने धेरैको जिज्ञासा छ। त्यस्तो जिज्ञासा हुनेमा...
माथेमा प्रतिवेदनका केही बुँदाहरु र राज्यले डा.गोविन्द केसीसित गरेको सम्झौता कार्यान्वयन भए आफ्नो एक तिहाइ नाफा घट्ने भन्दै निजी मेडिकल कलेजहरु अस्पताल बन्दमा उत्रेपछि त्यसले निम्न प्रश्न जन्माएको छः
१...
डा.गोविन्द केसीको अनसन दशाैं दिन पुग्दा उहाँको स्वास्थ्य नाजुक हुँदै गएको थियो। त्यही बेला रवीन्द्र मिश्रले फाेन गरेर बिबिसी नेपाली सेवाका लागि छोटो कुरा गर्न सकिएला कि भनेर प्रस्ताव राख्नुभयो। उहाँको...