राजकिशोर रजक राजकिशोर रजक
बखान ब्राह्मणवादी पितृसत्ताको
विचार
Clock १६ साउन २०७७ | ६ मिनेट पाठ
बखान ब्राह्मणवादी पितृसत्ताको
प्रकृतिले आफ्नो प्राकृतिक सन्तुलन बनाइराख्नयौन कर्तव्यमा हुने भिन्नतालाई छाडेर जुन कर्तव्य निर्धारण ग-यो त्यसको समानान्तरमा पुरुषको पनि कर्तव्य निर्धारण ग-यो।
Whatsapp
जात–व्यवस्थाविरुद्ध किन भएन विद्रोह ?
विचार
Clock २६ जेष्ठ २०७७ | ८ मिनेट पाठ
जात–व्यवस्थाविरुद्ध किन भएन विद्रोह ?
जतिबेला संसार कोभिड–१९ महामारीवाट जुधिरहेको छ त्यतिबेला नै नेपालका सवर्ण समाज र सत्ता मनुवादी जातीय हिंसा, बलात्कार तथा हत्याको साक्षी बन्दैछ। भनिन्छ, आपत्ले समाजमा स्थापित मूल्य तथा मान्यतालाई हल्लाइ...
Whatsapp
कोभिड–१९ मा सफाइकर्मीलाई आपराधिक उपेक्षा
विचार
Clock १९ जेष्ठ २०७७ | ८ मिनेट पाठ
कोभिड–१९ मा सफाइकर्मीलाई आपराधिक उपेक्षा
कोरोना भाइरस (कोभिड–१९) चीनको वुहानबाट सुरु भएर संसारको २०९ देश र क्षेत्रमा फैलिसकेको छ। कोभिड–१९ मा डाक्टर, नर्स, सुरक्षाकर्मी, मिडियाकर्मीको साथ–साथै सफाइकर्मी आफ्नो जीवनलाई जोखिममा राखेर अग्रभागमा...
Whatsapp
वर्ण कसरी वंशानुगत भयो ?
विचार
Clock ३० वैशाख २०७७ | १० मिनेट पाठ
वर्ण कसरी वंशानुगत भयो ?
नेपालमा वर्ण र जातको विषयमा जे/जति अध्ययन भएका छन् त्यो मूलभूतरूपमा सतही नै देखिन्छ। यस विषयमा ठूलो भ्रम छ। वर्ण र जातलाई पर्यायवाचीरूपमा बुझ्ने प्रचलन छ।
Whatsapp
सानो जोतको समस्यामा ‘अम्बेडकर डक्टरिन’
विचार
Clock ०२ वैशाख २०७७ | १५ मिनेट पाठ
सानो जोतको समस्यामा ‘अम्बेडकर डक्टरिन’
नोबल पुरस्कारद्वारा सम्मानित अमत्र्य सेनले भनेका छन्– यदि देशको पहिलो अर्थशास्त्री डा. अम्बेडकरले गरिबी निवारणका लागि आधारभूत काम नगरेका भए अथवा राष्ट्रिय विकासका बारेमा सापेक्ष दृष्टिकोण नदिएको भए मे...
Whatsapp
ब्राह्मणवादी राजनीति
विचार
Clock १३ पौष २०७६ | ७ मिनेट पाठ
ब्राह्मणवादी राजनीति
माथिको श्लोकभारतीय संसद् भवनको भित्तामा लेखिएको छ। जसले भारतीय लोकतन्त्रको आधारभूतमूल्यको परिचय दिन्छ। त्यसकारण सन् २०१० मा अमेरिकाकातत्कालीन राष्ट्रपति बाराक ओबामाले भारतीय संसद्को संयुक्त सत्र सम्बो...
Whatsapp
आरक्षण, सामाजिकन्याय र प्रतिनिधित्व
विचार
Clock २४ साउन २०७६ | १२ मिनेट पाठ
आरक्षण, सामाजिकन्याय र प्रतिनिधित्व
लोकसेवाआयोगले गत जेठ १५ गते प्रकाशन गरेको विज्ञापनका पक्ष÷विपक्षमा बहस जारी छ। सीमान्तको दृष्टिकोणमा उक्त विज्ञापन असंवैधानिकतथा समानुपातिक समावेशीभावनाविपरीत छ। आयोगले करिब ८ हजार ९ सय ४४ सिटको विज्ञ...
Whatsapp
जाति, विवाह र पितृसत्ता
विचार
Clock २९ फागुन २०७५ | १५ मिनेट पाठ
जाति, विवाह र पितृसत्ता
नेपालमा नारीवादी आन्दोलनलाई झट्ट हेर्दा बलियो र सक्रियजस्तो देखिन्छ । विकासको क्षेत्रमा महिला अधिकार, लैंगिक समानता, नारीवाद, पितृसत्ता आदि जस्ता विषयमा बहस, विचार गोष्ठी, तालिम, विमर्श दिनहुँ चलिरहेक...
Whatsapp
नेपालका लागि राज्य समाजवाद
विचार
Clock १९ पौष २०७५ | १४ मिनेट पाठ
नेपालका लागि राज्य समाजवाद
नेपालको संविधानले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादको कुरा गरेको छ। सरकार चाहिँ सुखी नेपाली समृद्ध नेपालको नाराबाट समाजवादमा जाने नारा लगाउँदै छ। संसारमा समाजवादबारे एउटै बुझाइ छैन। अंग्रे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस