सवारीचालक अनुमतिपत्रका लागि सञ्चालित लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेको दुई वर्ष भयो तर लाजिम्पाट बस्ने रामशरण महर्जनले सवारीचालक अनुमतिपत्र प्राप्त गर्न सकेका छैनन्।
चिकित्सा क्षेत्रलाई समाजले मर्यादित पेसाका रूपमा स्वीकार गरेको छ। यसैले विद्यालय तहका बालबालिकालाई भविष्यमा के बन्ने योजना छ भनेर प्रश्न गर्दा धेरैजसोको उत्तर डाक्टर भन्ने आउँछ।
विश्वविद्यालय तहबाट प्रवीणता प्रमाणपत्र तह हटाई विद्यालय तहमा दस जोड दुईका रूपमा प्रतिष्ठापित गरेपछि स्कुल तहको पूरै पाठ्यक्रम परिवर्तन गर्ने क्रमले यस वर्ष पूर्णता प्राप्त गरेको छ।
नयराज पन्त जीवित रहँदासम्म कसैको आँट नभए पनि उहाँ स्वर्गीय भइसकेपछि सिद्धान्त ज्यौतिष हिन्दुहरूको सिद्धान्त होइन, हाम्रो त वेदाङ्ग ज्यौतिष हो भनेर प्रचार–प्रसार गर्ने विद्वान्हरूको समूह नै देखा परेको...
विभिन्न देशमा गरिएका अध्ययनहरूले शिक्षकहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न सक्ने वातावरण सिर्जना गर्दै राजनीतिक आग्रहबाट मुक्त र उचित किसिमको पारिश्रमिक तथा सामाजिक सम्मान प्रदान गरेमा मात्र शैक्षिक उपल...
शिक्षण सिकाइ क्रियाकलाप के कति सफल भए वा के कस्ता सुधारका कदमहरू चाल्नु आवश्यक छ भन्ने मूल्याङ्कन परीक्षण वा मापन विद्यार्थीले प्राप्त गरेको उपलब्धि स्तरबाट गर्ने गरिन्छ।